स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्म २ करोड डोज खोप आइपुग्ने बताएका छन् । सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल प्रेस मिटमा नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले कुल ५ करोड डोजभन्दा बढी खोप आपूर्तिका लागि सरकारले तयारी...
इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र विभागको वेभसाइट http://ferms.dofe.gov.np मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ। इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने भएको छ। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने विभागले...
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बिदावारी भएर निजी निवास बालकोट फर्केका छन् । काठमाडौंमा भइरहेको मुसलधारे वर्षाका बीच युवा संघका कार्यकर्ताले उनलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लगेका हुन् । ओलीलाई बालुवाटारबाट लैजान सयौंको संख्यामा कार्यकर्ता र सवारीसाधनहरूको...
३० असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । साथै चार मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार सर्वोच्च अदालतले २९ गते संसद पुनस्र्थापना गर्दै संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि १४९...
गोरखा, १७ असार । गोरखाको चुमनुब्री गाउँपालिकाको एकै वडाको चार वटा बस्ति बाढी, पहिरोले उच्च जोखिममा परेको छ। मनसुन सुरु भएसँगै आएको बाढी, पहिरोको कारण गाउँपालिकाको वडा नम्बर(३ को चार वटा वस्ती उच्च जोखिममा परेको हो। असार १ गते...
काठमाडौँ । विश्व हिन्दू महासंघका महासचिवप्रति लक्षित समाचारप्रति महासंघको आपत्ती विश्वका विभिन्न भागमा छरिएर रहेका हिन्दु धर्म संस्कृतिका अनुयायीहरु लाई एक सुत्रमा बाँधी सङ्गठित तुल्याउने एवं सनातन हिन्दु संस्कृतिद्वारा प्रतिपादित् वसुधैव कुटुम्बकमको भाबना राख्दै संसारभरि भातृव कायम गरी विश्व शान्तिको र...
यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत...
निवर्तमान मन्त्री तथा राजपा नेता विमल प्रसाद श्रीवास्तव संग गरिएको कुराकानीको संक्षित अंश । अहिलेको मुलुकको अवस्थालाई कसरी लिनु भएको छ ? वर्तमान अवस्थामा समाजमा अल्लि अन्यौलता देखिएको छ । अदालतको निर्णयले केही झस्काएको पनि छ । अदालतले राम्रो ग¥यो वा...
नेपालको वर्तमान राजनीति तरल अवस्थामा छ । गत जेठ ८ गते प्रतिनिधि सभाको दोश्रो विघटनपछि घटनाक्रम अस्वाभाविक रुपमा विकसित भइरहेका छन् । गत पुस ५ गते भएको प्रतिनिधि सभाको प्रथम विघटनपछिको अवस्था जस्तै यसपालि पनि राजनीतिक मुद्धालाई अदालतमा पु¥याइएको...
© copyright 2025 and all right reserved to Kanchan News