१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानेले शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा...

परराष्ट्रमन्त्री खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

गुल्मी गुल्मीको कालीगण्डकी गाउँपालिका– १ हर्मीचौर वडा कार्यालय  र त्यस वरिपरिका घरमा चोरी भएको छ । आइतबार राती अज्ञात व्यक्तिहरुको एक समूहले वडा कार्यालय र  घर तोडफोड गरि नगद तथा जिन्सी चोरी गरेका हुन् । वडा कार्यालयसहित स्थानीयवासीका घरहरु तोडफोड गरि...

गुल्मीमा चोरको विगविगी, कालिगण्डकी गाउँपालिकाका दर्जनौ घरमा चोरी

गुल्मी, तमघास गुल्मीमा मंगलबार रातिको अबिरल बर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीनजना दिदी बहिनीको मृत्यु भएपछि तमघास बजार शोकमा डुबेको छ । उक्त घटना भएको शोकमा आज तमघास बजार बन्द गरियो । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं ८ खानीगाउँको...

गुल्मीमा पहिरोमा परि एकैघरका तीनजनाले ज्यान गुमाए– शोकमा तमघास बजार बन्द

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत...

डा. नारायण खड्काले परराष्ट्रमन्त्रीको सपथ लिए

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७१ वर्ष पूरा भएको छ । २००६ सालमा कमरेड पुष्पलालको नेतृत्वमा गठित नेकपाले विभिन्न कालखण्डमा टुटफुट एवं विभाजन तथा गठन र पुनर्गठनको लामो श्रृखंला बोकेको छ । वि.सं. २००७ सालमा राणाशाहीको अन्त्यमा होस् वा...

स्वार्थ, टकराव र अहंकारमा विभाजित कम्युनिष्ट आन्दोलन

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल  शुक्रबार एयर इन्डिया बिमान मार्फत दिल्ली भ्रमणको लागि प्रस्थान गरेका छन् ।  भारतीय सांसदहरुको निमन्त्रणामा छिमेकी मित्र राष्ट्र भारतको भ्रमणमा चार दिन रहदा अध्यक्ष ढकालले इंडिया इन्टरनेश्नल सेन्टरमा आयोजित...

परिवार दल अध्यक्ष ढकाल दिल्ली प्रस्थान

केन्द्रदेखी प्रदेशसम्मको सरकारहरुको फेरवदल हुने सिलसिला कर्णालीसम्म पुगेको छ । विगतको सहमति अनुसार कर्णाली प्रदेशमा नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाखमा विश्वासको मत लिंदा सत्तारुढ गठबन्धनबीच भएको सहमति अनुसार कांग्रेस संसदीय दलका...

कर्णालीमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै

कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी भोलिबाट लागू हुनेगरी निषेधाज्ञा लम्ब्याइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने...

काठमाडौंमा जारी निषेधाज्ञा भदौ मसान्तसम्म थप

ग्लोबल आइएमई बैंकले  कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक...

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

© copyright 2025 and all right reserved to Kanchan News