रेडियो नेपाल नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा हालका अध्यक्ष नवराज शर्मा र एमाले केन्द्रिय सदस्य मायानाथ अधिकारीको उम्मेदवारी दर्ताभएको छ । १५ गते बाट शुरु भएको एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनले १ सय ६५ सदस्य नयाँ समिति चयन गर्दैछ । त्यस्तैउपाध्यक्ष एक पदका लागि स्याङ्जाका मिनप्रसाद गुरुङ र नवलपुरका बाबुराम बिकको उम्मेदवारी परेको छ । सचिव पदको लागिलमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मी आचार्यको उम्मेदवारी परेको छ । दवाडी हालका सचिव  हुन भने आचार्य हालकाउपसचिव हुन । त्यस्तै उपसचिव दुई पदका लागि हालकी उपसचिव पर्वतकी मञ्जु अधिकारी,कास्कीका दाम बहादुर बिक,मिना गरुङ रम्याग्दीका सन्तोष रावलको उम्मेदवारी परेको छ । एमाले गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको प्यानल बिच प्रतिस्पर्धा हुन लागेको चर्चा छ । ...

एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीको उम्मेदवारी

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताउनुभएको छ । शनिबार अमेरिका र चीन भ्रमणपछि स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको...

पोखरा विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारे छलफल सकारात्मक

भदौ २९ पोखरा ने क पा एमाले गण्डकी प्रदेश कमिटीले पहिलो अधिबेशनको उद्घाटन समारोहमा पचास हजार कार्यकर्ता पोखरा उतार्ने भएको छ। आगामी असोज १५-१६ पोखरामा हुन गईरहेको नेकपा (एमाले) गण्डकीको प्रथम प्रदेश अधिवेशनको तयारीको सन्दर्भमा जन परिचालन उपसमितिको बैठकद्वारा निर्णय गरिएको...

प्रदेश अधिवेशनमा ५० हजार कार्यकर्ता पोखरा उतार्दै एमाले

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने...

आज कुशे औंसी

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले...

संविधानसभा अध्यक्ष एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन

पोखरा क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायीहरुले सरकारले व्यवसाय गर्ने वातावरण नबनाईदिदा आफुहरु पलायन भएर जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन् । क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायीहरु लाई सरकारी निकाय बाटै विभिन्न बाहनामा अवरोध सिर्जना भएको गुनासो गरेका छन् । उनीहरुले...

हामीलाई गरि खान देऊः पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघ

पोखरामा भुटानको ड्रुक एयरले पहिलो व्यवसायीक उडान गर्न सफल भएको छ । पोखरामा ८ महिना अघि देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पहिलो व्यवसायीक अन्तर्राष्ट्रिय उडान भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवचन्द्रलाल कर्णले बताउनुभयो । ड्रुकले ९ सेप्टेम्बर ९२३...

भुटानको ड्रुक एयरले थाल्यो पोखरा अन्तर्राष्ट्रिय  विमानस्थल बाट पहिलो व्यवसायीक उडान

नेपालसँग सीमाना जोडिएका भारतीय शहरमा पोखराको पर्यटन प्रवद्र्धन प्रवद्र्धनका लागि भोलीदेखी प्रवद्र्धनात्मक अभियानसञ्चालन हुने भएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले भारतको सिलगुढीमा ‘बंगाल ट्राभल मार्ट’ मा भदौ २५गतेसम्म यहाँको प्रवद्र्धन गर्न लागेको हो । नाट्टाका...

सिमावर्ती शहरमा पर्यटन प्रवर्द्धनको लागि नाटा भारत जादै

भाद्र २१, काठमाडौ कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले बिश्वबिध्यालयहरूमा भेको तालाबन्दी खोल्न संघिय संसदको ध्यानाकर्षण गराउनु भएको छ। भट्टराईले बिहिबार प्रतिनिधि सभा बैठकको शून्य समयमा समयमा बोल्दै नेपाल संस्कृत विश्वबिद्यालय र सुदुर पश्चिम विश्वबिद्यालयमा भएको तालाबन्दी...

विश्वविद्यालयको तालाबन्दी खोल्न सरकार सँग सांसद भट्टराईको माग

© copyright 2024 and all right reserved to Kanchan News