सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।२०६२/०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको...

जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थ राष्ट्रिय शहीद घोषणा

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काम देखि अन्य भ्रष्टाचारका मुद्दाका दोषीलाई कारवाही माग गर्दै बागलुङमा प्रदर्शन गरिएको छ । भ्रष्टाचार बिरुद्ध संयुक्त नागरिक अभियान नाम दिएर राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक अभियान्ता, किसान र मजदुर समेतले प्रदर्शन गरेका हुन्...

नक्कली भुटानी शरणार्थी र भ्रष्टाचारका मुद्दाका दोषीलाई कारवाहीको माग गर्दै बागलुङमा प्रदर्शन

बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि सञ्चालनमा आउने भएको छ । २०७७ फागुन १ गते एक वर्षभित्र सञ्चालनमा ल्याउने घोषणासहित शिलान्यास भएको केबलकार कोरोना महामारीको असर लगायत कारणले एक वर्ष पछि सञ्चालनमा आउन लागेको हो । आयोजनाको कुल लागत साढे...

लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि सञ्चालनमा आउने

ट्राफिक सप्ताहको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले शनिबार नमुनाका रुपमा २५ वटा गाडीको प्रदूषण परीक्षण ग¥यो । जसमा जम्मा ३ वटा गाडीले मात्रै परीक्षण पास गरे, बाँकी २३ वटा फेल । प्रदूषण परीक्षण फेल भएका गाडी निषेध भनिएको पोखरामा...

पोखराका ८० प्रतिशत गाडी कारबाहीमा पर्छन्’ ‘प्रदूषण परीक्षण अनिवार्य

सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए...

रेशम चौधरीलाई सर्वोच्चबाट पनि जन्मकैदको फैसला

सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दुमा बन्द भएको छ । अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड...

नेप्से  बढेपनि कारोबार घट्दै, एनआईसी एशियाको ५ करोडको सेयर किनबेच

सरकारले म्यानपावर कम्पनीहरुले प्रकाशित गर्ने कामदार मागको सूचनामा पहुँच नै रोक्ने गरी कानुनी व्यवस्था गर्न लागेको छ । विदेशमा कामका लागि जाने नेपाली नागरिक छनोटका लागि म्यानपावर कम्पनीले माग सम्बन्धी सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने व्यवस्था हटाएर म्यानपावर कम्पनीकै...

म्यानपावर कम्पनीलाई कामदार मागको सूचना लुकाउन सघाउँदै सरकार

संघीय संसद्अन्तर्गत कानुन तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरणसम्बन्धी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई जतिसक्दो छिटो दफाबार छलफलका लागि अघि बढाउने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज बसेको पहिलो बैठकमा...

कानुन निर्माण प्रक्रियालाई तीव्रता दिइने

जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिका—४ मा निर्माण भएर पनि अलपत्र बसपार्क सञ्चालनका लागि नगरपालिकाले पहल थालेको छ। बागलुङ नगरपालिका कार्यालयले सोमबार बसपार्कमै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी बसपार्क सञ्चालनको पहल अगाडि बढाएको हो। एक वर्ष अगाडि नै कालोपत्र भैसकेर तयार भएको...

बागलुङ नगरपालिका—४ मा निर्माण भएर पनि अलपत्र बसपार्क सञ्चालनका लागि नगरपालिकाको पहल

© copyright 2025 and all right reserved to Kanchan News