जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थ राष्ट्रिय शहीद घोषणा

जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थ राष्ट्रिय शहीद घोषणा

  • Kanchan News

  • मङ्लबार, जेष्ठ २, २०८०

  • 63
    SHARES
जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थ राष्ट्रिय शहीद घोषणा

सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।२०६२/०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News