यस वर्ष यहाँ एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ। वनमा आगो लगाउने व्यक्तिको पहिचानका लागि कडाइका साथ सुराकी लगाउने गरे पनि पत्ता लगाउन...

तनहुँमा एक सय ५७ सामुदायिक वनमा आगलागी

गृह मन्त्रालयले भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गर्दै भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक विदा दिइएको जानकारी दिएका हुन्। ...

भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।  बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको छ । गत साताको सोमबार एकल अंकको सामान्य गिरावट भएर मंगलबारदेखि बढ्न सुरु भएको...

नेप्से सेयर बजारमा दोहोरो अंकको वृद्धि

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारी र अपराधीहरुलाई...

भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने सचेतक ज्ञानबहादुर शाहीको चेतावनी

जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय योजना आयोगलाई पुनः संरचना गर्ने भनिएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले...

राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवको भनाई

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रममा देशमा गरिखाने वातवारण नदेखिएको स्पष्ट हुने बताएका छन्। बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सभापति लामिछानेले सरकारको नीति तथा कार्यक्रममा लगानी भित्र्याउने नीति नभएको...

देशमा गरिखाने वातवारण नदेखिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई

नवनियुक्त मन्त्रीहरू वीरेन्द्रप्रसाद महतो र प्रमीला कुमारी यादवले सपथ ग्रहण गरेका छन्। वन तथा वातावरण मन्त्री महताे र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री यादवलाइ बुधबार बिहान राष्ट्रपति निवास, शीतल निवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ...

नवनियुक्त मन्त्रीहरू महतो र कुमारी यादवले लिए सपथ

  पछिल्ला प्रत्येक चुनावमा होस् या निर्वाचित जनप्रतिनिधि, सबैको प्रमुख एजेन्डामा पर्छ, फिर्के खोला संरक्षण । फिर्के खोला संरक्षण भन्दै कहिले फित्ता नापियो त कहिले डोजर चलाइयो । कहिले अध्ययन गर्ने भन्दै समिति बनाएर प्रतिवेदन पनि तयार गरियो । तर,...

फिर्के खोला संरक्षण भन्दै कहिले फित्ता नापियो, त कहिले डोजर चलाइयो :तर, फिर्केखोलाको दुर्दशा उस्तै

बुधबार प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा हुने भनिएको मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्ड व्यस्त भएको भन्दै मुख्यमन्त्री कार्यालयले अन्तर प्रदेश मुख्यमन्त्री भेला स्थगित गरेको सूचना प्रकाशित गरेको हो । मुख्यमन्त्री कार्यालयले प्रधानमन्त्री बजेट निर्माणलगायतका काममा व्यस्त भएकाले भेला स्थगित...

प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा हुने भनिएको प्रदेश मुख्यमन्त्री भेला स्थगित

© copyright 2025 and all right reserved to Kanchan News