पोखरामा बिहीबारबाट अन्तर्राष्ट्रिय गणित सम्मेलन सुरु भएको छ । चारदिने सम्मेलनको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । नेपाल गणित समाज, त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभाग त्रिवि,काठमाण्डौ विश्वविद्यालय र एसोसियसन अफ नेपालिज म्याथ्मेटिसियन इन अमेरिका (आन्मा) सम्मेलनको आयोजक हुन् ।...
पोखरा , जेठ १२ पोखरा महा नगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्र भित्र हुँदै गरेका जमिन पूर्ने तथा खार्ने कामलाइ रोक्ने निर्णय भएको छ । जिल्ला समन्वय समिती कास्की प्रमुख एबम कास्कीका भु तथा जलाधार संरक्षण समितिका...
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको संसद बैठक अझै सुरु भएको छैन । मध्यान्ह बैठक सुरु भए लगतै एमाले सांसदहरुले पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा आपत्ति जनाए । १० जेठमा...
पशुपतिनाथमा सुनको जलहरी भनेर पित्तलको जलहरी चढाइएको आरोप पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। शुक्रबार संसद बैठक शुरु हुनासाथ एमाले सांसदहरुले उभिएर बैठक अवरोध गरेका थिए। एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख...
ताराखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा एक ऐन र पाँच कार्यविधि बनाएको छ । गाउँपालिकाले सार्वजनिक नीजि साझेदारी तथा लगानी ऐन २०७९, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धि कार्यविधि–२०७९, नगर प्रहरी संचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९ निर्माण गरेको हो...
शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड र मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेलेका छन् । च्यासल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले मनाङसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि चर्च ब्वाइजले २१ खेलबाट ३८ अंक जोडेको...
सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे तयारी थालेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन...
देशमा व्यवस्था परिवर्त भएपनि पछि परेको समुदायले अझै अधिकार प्राप्त गर्न नसकेको सरोकारवालाले बताएका छन् । देशको राजनीतिक परिवर्तनमा योगदान गरेका दलित समुदायको अहिले पनि अबस्थामा उल्लेख्य सुधार आउन नसकेको काठेखोला गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रमका सहभागीले बताए । नेपालको...
स्याङ्जाको अर्जुन चौपारीमा गाउँपालिका १ मा गण्डकीकै दोस्रो ठू्रलो हेलिप्याड बन्ने भएको छ । नेपाल सेना र अर्जुन चौपारी गाउँपालिकाको सहकार्यमा बन्ने हेलिप्याड पोखरा एयरपोर्टपछिको सवैभन्दा ठूलो हुनेछ । जिल्ला भित्र पर्ने जोखिमको बेला उद्धारमा टेवा पु¥याउने उदेश्यले सेनासँगको सहकार्यमा हेलिप्याण्ड...
© copyright 2025 and all right reserved to Kanchan News