सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा प्रस्तुत गर्दै चालु तर्फ ११ खर्ब ४१ अर्ब ८८ करोड (६५.२० प्रतिशत)...
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ। बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई...
अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै प्राथमिकता दिँदै अर्थतन्त्रको फराकिलो आर्थिक वृद्धि गर्ने बताएका छन्। सोमवार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रश्तुत गर्दै मन्त्री महतले यस्तो बताएका हुन्। उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि,...
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा ३ करोड घनफिट काठ आपूर्तिको व्यवस्था गर्ने घोषणा गरेको छ । विदेशी काठलाई प्रतिस्थापन गर्ने गरी काठ आपूर्तिलाई सहज गर्ने नीति आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले दिगो...
अर्थमन्त्री डां रामशरण महतले नेपालमा गाँजा खेतीको लागि सम्भाव्य अध्ययन गरिने बताएका छन्। औषधीजन्य प्रायोजनको लागि गाँजा खेतीको अध्ययन गरिने अर्थमन्त्री बताए। उनले यो घोषणा गर्दा सांसद्हरुले तालीको गटगडाहट सुनिएको थियो। तालीको आवाज सुनेपछि अर्थमन्त्री महत सभामुख तथा राष्ट्रिय...
सरकारले आगामी आर्थिक वर्षको लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छ। सोमवार सरकारले आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै यस्तो बताएको हो। सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतद्धारा प्रश्तुत गरिएको आगामी आर्थिक वर्ष २०८०/०८१...
मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको १७ जेठदेखि ६ दिन हुने भारत भ्रमणलाई स्वीकृति दिएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। प्रधानमन्त्री दाहालको भारत भ्रमणमा पाँच मन्त्री...
सरकारले विदेशी लगानी भित्राउन यसै वर्ष लगानी सम्मेलन आयोजना गर्ने भएको छ। विदेशी लगानी भित्राउन विभिन्न सुधारका योजना सार्वजनिक गर्दै अर्थ मन्त्री डा. प्रकाश शरण महतले यस्तो जानकारी दिए। ...
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट पारित गरेको हो। आज साँझ ४ बजे बस्ने संसद् बैठक मार्फत् अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ...
© copyright 2025 and all right reserved to Kanchan News