आगामी आर्थिक वर्ष २०८०/८१ मा ३ करोड घनफिट काठ आपूर्तिको व्यवस्था गर्ने घोषणा

आगामी आर्थिक वर्ष २०८०/८१ मा ३ करोड घनफिट काठ आपूर्तिको व्यवस्था गर्ने घोषणा

  • Kanchan News

  • सोमवार, जेष्ठ १५, २०८०

  • 47
    SHARES
आगामी आर्थिक वर्ष २०८०/८१ मा ३ करोड घनफिट काठ आपूर्तिको व्यवस्था गर्ने घोषणा

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा ३ करोड घनफिट काठ आपूर्तिको व्यवस्था गर्ने घोषणा गरेको छ । विदेशी काठलाई प्रतिस्थापन गर्ने गरी काठ आपूर्तिलाई सहज गर्ने नीति आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले दिगो वन व्यसस्थानपन कार्यक्रम सञ्चालन गर्ने र सामुदायिक वनसहितको सहकार्यमा काठ आपूर्तिलाई दिगो र सहज बनाइने बताएका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News