कपिलवस्तुमा एक युवकको चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–२ का २२ बर्षका मोहन थारुको चक्कु प्रहारबाट कपिलवस्तुको बाणगंगा नगरपालिका–६ मटेरियाकी २२ वर्षकी अञ्जनी थारु र उनका काका ७० वर्षका बमबहादुर थारुको मृत्यु भएको हो । प्रहरीका...

कपिलवस्तुमा चक्कु प्रहारबाट दुई जनाको मृत्यु

सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य सार्वजनिक भएको दुई दिनमा नै ९१.९८ अंकको गिरावट आएको नेप्से बिहीबार भने उतारचढावबीच दोहोरो अंकले...

३ दिनसम्म लगातार घटेपछि नेप्सेमा दोहोरो अंकको वृद्धि

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। बिहीबार हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा सम्बोधनको क्रममा दाहालले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। दाहालले दुई देशबीच बहुआयामिक क्षेत्रमा भएको सम्झौता  र समझदारीले दुई...

दाहालले दिए भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा ४०० केभी क्षमताको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको भारततर्फको खण्डको शिलान्यास गरिएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको शिलान्यास गरेका हुन् । यो ढल्केबर–मुजाफ्फरपुर प्रसारणलाइनपछि भारतसँग बन्न लागेको दोस्रो ४००...

४०० केभी क्षमताको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको भारततर्फको खण्डको शिलान्यास

प्रेम सम्बन्ध बिग्रिएपछि रुपन्देहीका एक युवाले प्रेमिका र उनका काकाको हत्या गरेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका-२ का २२ वर्षीय मोहन थारुले कपिलवस्तुको बाणगंगा नगरपालिका-६ मटेरिया घर भएकी प्रेमिका २२ वर्षीया अन्जनी थारु र उनका काका ७० वर्षीय बमबहादुर थारुको...

 प्रेम सम्बन्ध बिग्रिएपछि रुपन्देहीका एक युवाले प्रेमिका र उनका काकाको हत्या

नेपाल र भारतबीच सात वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो। सिलीगुड़ी -झापा पेट्रोलियम पाईपलाईन निर्माण,   दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट...

नेपाल-भारतबीच सात समझदारी पत्रमा हस्ताक्षर

  सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च  एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार हालसम्मकै उच्च मूल्य एक लाख १२ हजार रुपैयाँ प्रतितोलामा...

सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम

मलेसियासँग पाँच टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ । योसँगै शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ । मलेसियाको बान्गीस्थित यूएडी–यूकेएम क्रिकेट ओभलमा १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन...

टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी

नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ। एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको छ। उनका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो। बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ।...

एमालेले बाेलायाे सचिवालय बैठक

© copyright 2025 and all right reserved to Kanchan News