दाहालले दिए भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीलाई नेपाल भ्रमणको निम्तो

दाहालले दिए भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीलाई नेपाल भ्रमणको निम्तो

  • Kanchan News

  • बिहिबार, जेष्ठ १८, २०८०

  • 91
    SHARES
दाहालले दिए भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीलाई नेपाल भ्रमणको निम्तो

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

बिहीबार हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा सम्बोधनको क्रममा दाहालले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

दाहालले दुई देशबीच बहुआयामिक क्षेत्रमा भएको सम्झौता  र समझदारीले दुई देशबीचको विकास र समृद्दिमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन्।

विशेषगरी विद्युत खरिद र उत्पादनका लागि भएको समझदारी र सम्झौताबाट आफू उत्साहित भएको पनि दाहालले बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News