गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीमा सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए...

 गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थ्ति अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि.)को आधार शिविरको मार्ग छोटिएपछि घुम्न जाने आन्तरिक पर्यटक बढ्न थालेका छन् । नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तरगत् अन्नपूर्ण...

अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि.)को आधार शिविरको मार्ग छोटिएपछि घुम्न जाने बढे

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन्। भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्रीले टाटा कम्पनीजस्तै सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन्। उनले भने, “टाटा...

नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

पोखराको भीमकालीपाटनस्थित संस्कृत माध्यमिक विद्यालयमा निर्मित शिवपाञ्चायन मन्दिरमा स्थापित मूर्तिहरूमा आज प्राणप्रतिष्ठा गरिएको छ । डा.भोलानारायण रेग्मीको प्रमुख आचार्यत्वमा मन्दिरका गणेश, देवी, सूर्य, विष्णु र शिवलगायत देवीदेवताका मूर्तिमा वैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको हो । उक्त अवसरमा ठूलो संख्यामा श्रद्धालु भक्तजन उपस्थित...

 पोखराको भीमकालीपाटनस्थित शिवपाञ्चायन मन्दिरमा स्थापित मूर्तिहरूमा प्राणप्रतिष्ठा

नेकपा एमालेले पुरानै संसद्ले पठाएको नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति संसद्को अपमान भएको जनाएको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले संघीय संसद्को निर्णय र संसद्का सभामुख वा अध्यक्षको सिफारिसमा मात्रै कानुन बन्ने व्यवस्था रहेकाले पुरानो संसद्ले सिफारिस गरेको...

‘नागरिकता विधेयक प्रमाणीकरण संसद्को अपमान’

बचतकर्ताको करोडौं रकम हिनामिना गरेर फरार बागलुङका दुई सहकारीबिरुद्ध प्रहरीले जाहेरी लिन सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले शिब शिखर बहुउद्देश्यीय सहकारी र इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुको जाहेरी लिन सुरु गरेको हो । गृह मन्त्रालयको...

शिव शिखर सहकारीका २५७ पीडितको उजुरी प्रहरीमा, इमेजबिरुद्ध जाहेरी परेन

सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आइतबारबाट छलफल प्रारम्भ हुने भएको छ। तीन दिनसम्म हुने गरी तय गरिएको छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेले र सत्तारूढ दलकै सांसदले बजेटका कतिपय प्रावधानमा विरोधी धारणा राख्ने तयारी गरेका छन्। अर्थमन्त्री डा....

आर्थिक वर्षको बजेटमाथि आइतबारबाट छलफल प्रारम्भ हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् ।प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पुगेका छन्...

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण अविलम्ब खारेज गर्न माग गरेको छ। पार्टी सचिव प्रेम सुवालले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी नागरिकता विधेयकमा भएको प्रमाणीकरणको विरोध एवम् भत्सर्ना गरेका हुन्। पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे...

नेमकिपाद्धारा नागरिकता विधेयक प्रमाणीकरण अविलम्ब खारेज गर्न माग

© copyright 2025 and all right reserved to Kanchan News