पैयुँ गा.पा.  वडा नं. ६ सरौँखोलामा चार दिवसिय वक्तृत्वकला तथा उद्घोषण तालिम शुरुभएको छ । साभ नेपालको प्राविधिक सहयोगमा वडा कार्यालयले आयोजना गरेको वक्तृत्वकला तथा उद्घोषण तालिमको उद्घाटन वडा अध्यक्ष गंगाधर अधिकारीले शुक्रवार गर्नुभयो । उद्घाटन गर्दै अध्यक्ष अधिकारीले...

सरौंखोलामा चार दिवसिय वक्तृत्वकला तथा उद्घोषण तालिम शुरु

पोखरा ,मंसिर २६ जिल्ला समन्वय समिती कास्की र राष्ट्रिय बाल अधिकार परिषदको आयोजनामा बालबालबालिका सम्बन्धि ऎन २०७५ कार्यान्वयन सम्बन्धमा कास्की जिल्ला स्तरिय एक दिने कार्यशाला पोखरामा सम्पन्न भएको छ। कार्यशालाको जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। पौडेलले बालबालबालिका...

बालबालबालिका सम्बन्धि ऎन २०७५ कार्यान्वयन सम्बन्धमा कास्की जिल्ला स्तरिय कार्यशाला

गण्डकी प्रदेशको राजधानी पोखरामा मेला र महोत्सवको अब सिजन सुरु भएको छ । पर्यटकीय नगरी पोखरामा उद्योग वाणिज्य संघ देखि विभिन्न क्लब, रेवान पोखरा सहितका विभिन्न संघ संस्थाले आयोजना गर्दै आएका मेला महोत्सवको सिजन सुरु भएको हो । हुन त...

सुरु भयो पोखरामा मेला र महोत्सवको सिजन

गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक वर्षमा सडक, मोटेरेबल पुुल, भवन...

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ । अभियानको अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा उनले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए । जनताले मात्रै देशलाई अघि बढाउने भएकोले...

एमालेको झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा  सुरु

सर्वोच्च अदालतबाट फेवातालको मापदण्ड कार्यान्वयन गर्ने सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक भएको दुई महिना पछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा फेवातालको मापदण्ड कार्यान्वयन समिति गठन भएको छ । बुधबार बसेको गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवातालको मापदण्ड कायम गर्न समिति...

फेवातालको मापदण्ड कार्यान्वयन गर्न मुख्यमन्त्री पाण्डेको संयोजकत्वमा समिति गठन

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन गरिएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०र८१ मा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको...

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न समिति गठन,संयोजकमा डा.देवकोटा

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनःगठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बूवान राष्ट्रिय समिति आज पुनःगठन गर्न लागिएको पार्टीका केन्द्रीय प्रचारप्रसारतथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार...

जसपाका गण्डकी प्रदेश र लिम्बुवान राष्ट्रिय समिति पुनःगठन हुने

अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड रुपैयाँ आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँचीदाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको...

लमजुङका किसानले अलैँची बाट  कमए २४ करोड

© copyright 2025 and all right reserved to Kanchan News