पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१२ तामनगरमा शनिबार भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु३९प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर...
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखि रहेको बताएका छन् । भारतको ४ दिने औंपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्केका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीमाझ सो दावी गरेका हुन्। प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता...
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीचको खेल बराबरीमा सकिएको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यी दुई क्लवबीचको खेल १-१ गोलको बराबरीमा सकिएपछि दुवै टोलीले अंक बाडेका छन। थ्री स्टारका लागि सुनिल तामाङ...
पोखरा गण्डकी प्रदेश सरकारले भोली आईतबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने संसदीय परम्परा अनुसार आइतबार बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले...
भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने घोषणा भारत सरकारले गरेको छ। भारतीय रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारको तर्फबाट मृतकका परिवारलाई १०र१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका हुन्।...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किंएका छन्। प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए। पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री दाहालको यो पहिलो...
भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्कंन जहाज चडेका छन्। प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए। पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री दाहालको यो पहिलो भारत भ्रमण हो। प्रधानमन्त्रीसँगै भ्रमण...
सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिले वचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सहकारी वचतकर्ता पीडितहरुले...
क्रिकेटर सन्दीप लामिछाने आफू टोलीसँग दक्षिण अफ्रिका भ्रमणमा नजाने भएपछि टोलीलाई सुखद यात्राका लागि शुभकामना दिएका छन्। मंगलबार पनि जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दाको अन्तिम सुनुवाइ नआएपछि सन्दीप दक्षिण अफ्रिका नजाने भएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत दक्षिण अफ्रिका जाने...
© copyright 2025 and all right reserved to Kanchan News