यो वर्षको बाढीपहिरो लगायत मनसुनजन्य प्रकोपबाट साढे १२ लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य जोखिमको अवस्थाबारे जानकारी गराउँदै यस वर्ष १२ लाख ५० हजार नागरिक प्रभावित...
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदमा छलफलमा उठेका विषयहरु बजेटमा पर्छ कि पर्दैनन् ? भनेर प्रश्न गरेका छन् ।प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा बोल्दै उनले उठेका विषयलाई कसरी समेटिन्छन् स्पष्ट पार्न आग्रह गरे । उनले भने, ‘अर्थतन्त्रमा देखिएको समस्या...
पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम र बजेटबीच मेल नखाएको भन्दै अर्थमन्त्रीले अर्थतन्त्रको डँढेलो छोप्न खोजेको टिप्पणी गरेका छन् । पूर्वमन्त्री पौडेलले सस्तो लागत र उच्च प्रतिफल दिने भनेर विगतमा नेपाल आफैँले बनाउने भनेको फुकोट कर्णाली जलविद्युत...
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि शनिबार राति चीन प्रस्थान गर्नुभएको छ । अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ देखि २ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान...
केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ । कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग्री...
पोखरा महिलाको आर्थिक सशक्तीकरण तथा महिलालाई उद्यमशील बनाउने अभियानमा अविछिन्न लागी रहने नाम हो रामकली खड्का । २०१२ सालमा हुम्लाको मुचुमा जन्म लिई त्यहीँ हुर्किएर सरकारी जागिर खाई काठमाडौँ हुँदै रामकली पोखरा आउनुभयो । जवानीमा पोखरा आउनी भएको उहाँ महिला...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुट उपगुट गरेर अगाडि बढे पार्टी नै समाप्त हुने बताएका छन् । भक्तपुर नेपाली कांग्रेस भक्तपुर जिल्ला सम्मेलनमा सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र गुट उपगुट अझै पनि रहेकाले गुटकै कारण पार्टी समाप्त हुने भन्दै...
स्याङ्जामा पछिल्लो समय सुन्तला खेती विस्तार हुँदै गएको छ। जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजनाले चक्लाबन्दीमा पनि खेती गर्न सकिनेगरी अभियान सञ्चालन गरेपछि सुन्तला खेती विस्तार भएको छ। सुन्तला किसानले समूह बनाई चक्लाबन्दी गरेर सुन्तला रोप्न थालेका छन्। स्याङ्जाका ४...
स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा बिताउने गरेका छन् । गल्याङ बजारबाट पाल्पाली डाँडा करिब तीन सय मिटर दूरीमा पर्दछ । यहाँका अधिकांशले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरेहका छन् । भालेको डाँकोसँगै उठेर बिहान ९–१०...
© copyright 2025 and all right reserved to Kanchan News