खानेपानीको चरम अभावका कारण केही दिनदेखि काकाकुल बनेको सुनसरीको धरान उपमहानगरपालिकामा जनश्रमदान गरेर खानेपानी भित्र्याइएको छ। धरानका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानबाट धरानमा नयाँ खानेपानी भित्र्याइएको हो। धरान उपमहानगरपालिका-२० मा पर्ने कोकाहा खोलाको पानी सुनसरीको बराहक्षेत्र नगरपालिका हुँदै घना...
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख देवराज घिमिरे संसदमा एक पक्षीय बनेको आरोप लगाएका छन्। बुधबार बालुवाटारमा प्रेस सेन्टरका पदाधिकारी तथा नेतासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले संसदको रोष्टममा पुगेर आफूले सम्बोधन गरिरहेको समयमा रोकेर सभामुखले प्रतिपक्ष...
चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो । भेटमा अध्यक्ष...
रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलो पटक मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान गरेको छ । एक वर्षअघि काठमाडाैंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको नेपाल वायुसेवा निगमको जहाजले आज पहिलो पटक मलेसियाबाट यहाँ...
पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै देखिन्छ । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको...
पुर्खाहरुले घास काट्न प्रयोग गर्दै आएको डोको अहिले लोप हुदै गएको बेला भावि सन्ततिलाई समेत डोको बारे अध्यन गर्न सहज बनाउन र आन्तरीक पर्यटक भित्र्याउन पैयूँको ५ नम्बर वडाको योजनामा नेपाल कै ठुलो डोको बुनिएको छ । ८ फ़िट को...
राजस्वका हरेक शीर्षकको वृद्धिदर एउटै दरमा हुन गएको तथ्य अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वीकार गरेका छन् । यसलाई चालु आर्थिक वर्षको अन्त्यमा आउने राजस्वको यथार्थ शीर्षकगत विवरणका आधारमा सच्याउने उनले बताएका छन् । सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिंदै...
पोखरामा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’को लागि मित्र राष्ट्र चीनबाट चार्टर विमान पोखरा ल्याउने तयारी गरिएको छ । आउँदो असार महिनाको ८ र ९ गते पोखरामा पहिलो पटक हुने उक्त कार्यक्रममा सहभागी हुन चाइनाबाट २ वटा चार्टर विमानमा करिब...
जगिन्द्र वि क ताराखोको आलुको अहिले गण्डकी प्रदेशमा माग बढेको छ । किसानको मुख्य आम्दानीको श्रोतका रुपमा रहेको आलुको माग बढेसँगै आलु खेती प्रति पनि अझै आकर्षण बढेको स्थानीय मिथुन घर्तीले बताउनु भयो। ताराखोला गाउँपालिकाबाट गत वर्ष मात्र ७ लाख १२ हजार...
© copyright 2025 and all right reserved to Kanchan News