पैयुँ-५ मा ८ फिटको डोको,नेपालकै ठुलो रहेको दाबी

पैयुँ-५ मा ८ फिटको डोको,नेपालकै ठुलो रहेको दाबी

  • Kanchan News

  • सोमवार, जेष्ठ २९, २०८०

  • 443
    SHARES
पैयुँ-५ मा ८ फिटको डोको,नेपालकै ठुलो रहेको दाबी

 

पुर्खाहरुले घास काट्न प्रयोग गर्दै आएको डोको अहिले लोप हुदै गएको बेला भावि सन्ततिलाई समेत डोको बारे अध्यन गर्न सहज बनाउन र आन्तरीक पर्यटक भित्र्याउन पैयूँको ५ नम्बर वडाको योजनामा नेपाल कै ठुलो डोको बुनिएको छ ।
८ फ़िट को डोको ५ नम्बर वडा कार्यालयमा राखिने वडा अध्यक्ष निर्भीक नारायण भुर्तेलले बताउनु भएको छ ।
डोको ६४ वर्षिय कुलबिर गुरुङले बुन्नु भएको हो । नेपाल कै ठुलो दाबी गरिएको उक्त डोको बुधवार सम्ममा वडा कार्यालय परिसरमा व्यवस्थित तवरले राखिने बताईएको छ


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News