नेकपा एमालेले गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेकाले दीर्घकालीन रुपमा असर पार्ने निर्णय नगर्न मुख्यमन्त्रीलाई आग्रह गरेको छ । आईतबार बसेको एमाले संसदिय दलको बैठकले प्रदेश सरकार अल्पमतमा परिसकेकाले र्दीघकालीन निर्णय नगर्न मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आग्रह गरेको हो । मुख्यमन्त्रीले सरकार...
गैरआवासीय नेपाली समेतको लगानीमा सुरु भएको औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ । काठमाडौंमा सोमबार भएको विशेष कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फर्मास्युटिकल्सको औपचारिक शुभारम्भ गरे । “स्वास्थ्य र राष्ट्रका लागि एक संकल्प” भन्ने नारा सहित...
नेपाल—चीनको सीमामा पर्ने उत्तरी कोरला नाका १५ दिनका लागि बन्द हुने भएको छ । यो नाका कोरोना कहर तथा सुरक्षा संवेदनशीलताका कारण लगातार ४ वर्षसम्म बन्द थियो । गत कात्तिक २७ गते नेपाली पक्ष र चिनिया पक्षको उपस्थितिमा औपचारिक रुपमा...
बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन । निसीमा घरघरमा धारा...
गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । गत भदौ १५ गते प्रदेशसभामा प्रस्तुत भएको सो विधेयकमाथि दफाबार छलफल गरेपछि परिमार्जनसहित पारित गरिएको समितिका सभापति फणीन्द्र देवकोटाले...
पोखरा ,माघ ७ महिला शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव न १३२५ र १८२० को कार्यान्वयन सम्बन्धमा दोश्रो राष्ट्रिय कार्ययोजना जिल्ला निर्देशक समितिको बैठक आइतबार सम्पन्न भएको छ। सो निर्देशक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका...
मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाई यात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४...
अहिलेको सरकारको कार्यशैलीले देश बर्बादी उन्मुख – एमाले उप महासचिब गुरुङ पोखरा ,पुस १३ ने क पा एमाले गण्डकी प्रदेशको पहिलो बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै ने क पा एमाले उपमहासचिब पृथ्वी सुब्बा गुरुङले पार्टी काम ब्यबस्थित...
पैयुँ गा.पा. वडा नं.६ सरौंखोलामा चार दिवसिय विद्यार्थीका लागि वक्तृत्वकला तथा उद्घोषण तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना र साभ नेपालको सहजीकरणमा आयोजित तालिमको एक कार्यक्रमका बिच सोमबार समापन गरिएको हो । विद्यार्थीमा उच्च मनोवल र निडरताका...
© copyright 2025 and all right reserved to Kanchan News