काठमाडौं । चितवनस्थित नारायणी नदीको किनारमा नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ । जनसहभागिताको हिसाबले उद्घाटन समारोह निकै भव्य देखियो । पार्टी विभाजनको ताजा चोट खेपेको एमालेले यस महाधिवेशनलाई आफ्नो शक्ति प्रदर्शन गर्ने अवसरको रूपमा लिएको...
एमालेले पहिलोपटक रिमोर्ट थिचेर झण्डोत्तलनको नयाँ प्रयोग गरेको छ । ओलीले रिमोट थिचेसँगै नेपालको राष्ट्रिय झण्डा, सूर्यअंकित झण्डा र हँसिया हतौडाअंकित झण्डा स्वचालितरूपमा एकसाथ माथि उठेका थिए । महाधिवेशन उद्घाटनपश्चात ओलीले मञ्चनजिकै राखिएको १०औं महाधिवेशको लोगोअंकित गैँडाको मस्कट अवलोकन...
एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९ जनाको हस्ताक्षर...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण देशको विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गरेकी छन् | बिहीबार विज्ञप्ती जारी गर्दै राष्ट्रपति भण्डारीले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी हुन्...
बागमती प्रदेशसभाको आज बस्ने बैठकमा नेकपा एमाले उपस्थित नहुने भएको छ । एमालेको वडा र पालिका अधिवेशनको तयारी सांसदहरू व्यस्त हुने भएकाले आज बस्ने प्रदेशसभाको बैठकमा एमाले उपस्थित नहुने भएको हो । एमालेले बैठक सार्न हिजो बुधबार नै प्रदेशसभा...
समाज, राष्ट्र र संसार बदल्ने अस्त्र भनेकै राजनीति हो राजनीति भन्नाले नीतिगत हिसाबबाट सैद्दान्तिक अवधारणा अनुरुप गरिने क्रियाकलाप हो । यसले राज्य संचालनको अधिकार प्राप्त गर्ने हैसियत राखेको हुन्छ । कुनै पनि संगठनले राजनैतिक रुपलिनको निम्ती भोलिको अवस्थामा राज्य...
१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानेले शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा...
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड ‘ख’...
काठमाडौं । सबैतिरबाट विरोध खेपी रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको बिरोधमा विप्लब समूहको नेपाल कम्युनिष्ट पार्टी पनि उत्रिएको छ । सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका...
© copyright 2025 and all right reserved to Kanchan News