महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् । कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन् । कार्की आगामी...

कामु प्रधानन्यायाधीश दीपक कार्की

प्रधानन्यायाधिश चोलेन्द शमसेर जबराविरुद्ध सत्तारुढ दलका ९८ जना सांसदले आज महाभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता गराउनुभएको छ । महाभियोगको प्रस्तावको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेसका सचेतक पुष्पा भुषाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ रहनुभएको...

प्रधानन्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव दर्ता (हेर्नुहोस् महाअभियोगको पूर्णपाठ)

कर्मचारी सेवा विधेयक २०७८ सहित विभिन्न ५ ऐन संशोधन गर्दै विधायन सभा तथा हिउँदे अधिवेशनका रुपमा रहेको पोखरा महानगरपालिकाको १० औं नगर सभासकिएको छ । पोखरा सभागृहमा भएको नगरसभामाविधायन समिति संयोजक शोभामोहन पौडेलले कर्मचारी सेवा विधेयक २०७८ टेबुल गरेका थिए...

यस्तो छ पोखरा महानगरको अन्तिम नगरसभाका निर्णयहरु

कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन...

कोभिडको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आजदेखि सञ्चालन

आज विश्व रेडियो दिवस विभिन्न विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा ‘रेडियो र विश्वास’ तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं...

आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइदैँ

पोखरा गण्डकी प्रदेश सरकार अन्तर्गतको सीप विकास तथा व्यवसायीक तालिम केन्द्र बाट करिब एक हजार जनाले सीपमूलक तालिम प्राप्त गर्ने भएका छन् । बेरोजगार , एकल महिला , युवायुवती , वैदेशिक रोजगारीबाट फर्केका , गरिब तथा अति विपन्नलाई लक्षित गर्दै सीप...

सीप विकास तालिम केन्द्र बाट करिब एक हजारले सीपमूलक तालिम लिदै

गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको नयाँ भाडादर तोकेको छ । फागुन १ गतेदेखि लागू हुने गरी भाडा बढाइएको हो । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयले यसअघि नै प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय गरिकसकेको...

गण्डकी प्रदेश सरकारले सवारी साधनमा तोकेको नयाँ भाडादर फागुन १ गतेदेखि लागू हुने

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा कालीगण्डकी नदी र यसका सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण हुन थालेका छन् । केही वर्षअघिसम्म बेलीब्रिज र खोलाबाटै सवारी वारपार गर्दै यात्रा गर्नुपर्ने भए पनि अहिले भने धमाधम पक्की पुल बनेपछि आवतजावत सहज बन्दै...

बेनी–जोमसोम खण्डमा पक्की पुल धमाधम बन्दै

दरमुकाम कुश्माबजारमा ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि रहेको सो क्याफे ‘द क्लिफ’ नामक बञ्जीजम्प पुलका सञ्चालकले स्थापना गरेका हुन् । यस प्रकारको क्याफे नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको दाबी गरिएको छ । कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा...

बञ्जीजम्प सँगै अब नेपालकै पहिलो ‘स्काई क्याफे’

© copyright 2025 and all right reserved to Kanchan News