तनहुँ । शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतको परिवारले गाउँको पाखो बारीमा झण्डै दुई हजार सुन्तलाका बोट लगाएको छ । कोदो मकै फल्ने बारीमा लगाइएको १२ सय बोटले फल दिन थालिसकेको छ । महत परिवारले यो वर्ष सुन्तला विक्रीबाट ४५ लाख...
पर्वतको कुश्मा नगरपालिकाले सबै वडाका कच्ची सडक कालोपत्रे गर्ने भएको छ । नगरपालिकाले सघन शहरी विकास कार्यक्रम अन्तर्गत चालु वर्ष प्राप्त गरेको रु.५० करोड रुपैयाँ बाट कुश्माका सबै वडामा रहेका मुख्य कच्ची सडकलाई पक्की बनाउने योजना अगाडी सारेको हो...
मस्को। रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ ।रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको छ । त्यस्तै आइतबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण...
ब्रसेल्स। युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले रुसका सबै प्रकारका उडानहरूलाई बन्द गराइएको आइतबार विज्ञप्तिमार्फत् जानकारी दिनुभएको छ । उहाँले...
बहचर्चित मिलेनियम चयालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता आइतबार प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले...
व्याख्यात्मक टिप्पणीसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने गठबन्धनको तयारी प्रति नेकपा (माओवादी) केन्द्रका पाँच नेताले असहमति जनाएका छन् । यसबारे छलफल गर्न आइतबार बिहान केन्द्रीय कार्यालयको अनौपचारिक नेताहरुको बैठक बसेको थियो । बैठकमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल,...
व्याख्यात्मक टिप्पणीको टालोले लाज छोपेर एमसीसी पारित गर्न लागिएको भन्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहित आधा दर्जनबढी स्थायी कमिटी सदस्यले लिखित असहमति राखेका छन् । आइतवार नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा आयोजित स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसी...
प्रतिनिधसभाबाट एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित भएको छ । प्रस्ताव पारित भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि संसद बैठक स्थगित गरेका छन् । सभामुख सापकोटाले अनुदान सहायता सम्झौता सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव ध्वनी मतका आधारमा प्रक्रियामा लगेका थिए...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक सम्बन्धलाई सत्ताको सिँढी नबनाउन आग्रह गरेका छन् । एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा जारी सैद्धान्तिक छलफलमा भाग लिँदै लिङ्देनले विदेशी सम्बन्धलाई सत्ताको भर्याङ बनाउँदा युक्रेनको हालत के भयो भनेर स्मरण गराए । ‘वैदेशिक सम्बन्धलाई सत्ता...
© copyright 2025 and all right reserved to Kanchan News