तनहुँ। तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरका स्थानीयवासीले पुनः सडक अवरुद्ध पारेका छन् । सोही ठाउँका १७ वर्षीय सनिज श्रेष्ठको सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा मङ्गलवार डुबेर मृत्यु भएको घटनामा पीडितको जाहेरी नलिएपछि स्थानीयवासीले बिहीबार साँझदेखि बाइसजाँगरमा सडक अवरुद्ध पारेका हुन् । कानुनअनुसार...

स्थानीयवासीले गरे डुम्रे–बेँसीसहर सडकखण्ड फेरी अवरुद्ध

व्यावसायिक गाईपालनमा नश्ल सुधार गर्ने उद्देश्यले अमेरिकाबाट ल्याइएका साँढेलाई पोखरा महानगरपालिका–१५, भेडीफारमस्थित फार्ममा क्वारेन्टिनमा राखिएको छ । अमेरिकाबाट फागुन १३ गते हवाइजहाजमार्फत नेपाल ल्याइएका सातवटा साँढे मध्ये एउटा काठमाडौंमै राखेर बाँकी साँढेलाई पोखरा ल्याइएको थियो । पोखराको क्वारेन्टिनमा रहेका ती साँढे...

अमेरिकाबाट ल्याइएका साँढे पोखरा भेडीफारमको क्वारेन्टिनमा

काठमाडौँ ।निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्य प्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी राय सुझाव लिने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई...

निर्वाचन आयोगले १७ राजनीतिक दलसँग छलफल गर्दै

काठमाण्डाै – हिजो बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने ३५ सय रुपैयाँले घटेको छ ।  हिजो तोलामा २५ सय रुपैयाँले बढेर एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको सुनको भाउ आज ३५ सय रुपैयाँले घटेर एक...

सुनको भाउ आज ३५ सय रुपैयाँले घट्यो

गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदैछ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन ।करिब ६ महिनापछि आज बैठक बस्न लागेको हो । एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै अर्को अधिवेशन आह्वान गर्नुपर्ने  संवैधानिक...

गण्डकी प्रदेश सभा बैठक बस्दै

संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे ७ बजे तिर संखुवासभाको मादी नगरपालिका...

संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको लहर चलेको बेला तेह्रथुमका भुवनसिंह लिम्बु गाउँमै रमाउनुभएको छ । नेपालमा रोजगारीको सम्भावना नदेखेर विदेशिने नेपालीका लागि उहाँ उदाहरणिय पात्रको रुपमा चिनिनुहुन्छ । वैदेशिक रोजगारीको पिडा भोगेर आउनुभएका लिम्बुले अहिले तेह्रथुमको लालिगुराँस नगरपालिकामा जापानिज...

भुवनसिंह लिम्बुले कमाउँछन च्याउ बेचेरै महिनाको एक लाख

दार्चुलाको व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी गत साउन १५ गते महाकाली नदी तर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा  बेपत्ता भए।त्यसपछि भदौमा भारतले दार्चुलाको आकाशमा अनुमतिबिना हेलिकप्टर उडायो। तर महाकालीमा बेपत्ता जयसिंहको खोजीका लागि ‘ड्रोन’ चलाउन...

महाकालीमा भारतकाे बलमिच्याईं , दिनहुँ लड्छन सिमामा नेपाली

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्ने भएका छन् । जसपाका ९ जना केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२...

जसपा केन्द्रीय नेता र पूर्व सांसदसहित सयाैँ कार्यकर्ता  एमाले प्रवेश, ओलीले गरे स्वागत

© copyright 2025 and all right reserved to Kanchan News