गण्डकी प्रदेशमा ३ खर्ब ५१ अर्ब बराबरको कर्जा लगानी भएको छ । आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको अवधिमा ३ खर्ब ५१ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी रहेको केन्द्रीय बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को चैतमसान्तसम्मको प्रदेशको...
तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडाक्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् । प्रकृतिका साथी संस्थाको आयोजनामा हरेक वर्ष उक्त क्षेत्रमा गर्दै आइएको वन्यजन्तु अनुसन्धान विधि तालिमका क्रममा उक्तसङ्ख्यामा चराका प्रजाति...
सरकारले बजेट भाषण मार्फत जुनसुकै विषय पढेका विद्यार्थीले शिक्षण अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स) दिन पाउने भन्ने उल्लेख गरेको थियो । चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत सरकारले ‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन...
कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति सर्वोच्च अदातलले बदर गरिदिएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको हो।साथै अदालतले नयाँ सरकार गठनका लागि परमादेश समेत दिएको छ । साउन १७ भित्र...
पोखरा ,१० साउन नेकपा (एमाले) गण्डकी प्रदेशको प्रशिक्षक प्रशिक्षण कार्यक्रम कास्कीको लुम्लेमा आजबाट शुरु भएको छ। सो प्रशिक्षणको पार्टीका उपमहासचिव एवं केन्द्रीय स्कुल विभाग प्रदिप ज्ञवालीले उद्घाटन गरेका हुन । ज्ञवालीले पार्टी खुल्दैमा नयाँ नहुने बताएका छन् । ‘पार्टी खुल्दैनमा नयाँ हुँदैन,’...
बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङले होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको आरोप लगाएको छ । पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको प्रहरीको आरोप छ । बुधबार एक प्रेस बिज्ञप्ती मार्फत प्रहरीले पौडेलको...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध त्यहाँको तल्लो सदन (लोकसभा) मा अविश्वास प्रस्ताव पेस गरिएको छ । विपक्षी गठबन्धनका सांसदहरुले बुधबार अविश्वास प्रस्ताव पेस गरेका हुन् । सभामुख ओम बिडलाले अविश्वास प्रस्ताव स्वीकार गर्दै दलहरुसँग छलफलका आधारमा अविश्वास प्रस्तावमाथि कारबाही प्रक्रिया अघि...
पोखराको सिर्जनाचोकमा चार दिन अधि बाट मात्रै सञ्चालनमा आएको पोखरा फुटवेयर बिजनेस सेन्टरमा पोखरा महानगरपालिकालेताला लगाएको छ । जुत्ता पसलमा मंगलबार महानगरले ताला लगाएको हो । भवनको नक्सा पास बेगर निर्माण भएको र जुत्ता पसल समेत दर्ता नगरी सञ्चालन गरेको...
पोखरा । देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् । जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाइको विशाल महादेवको मूर्ति यतिखेर...
© copyright 2025 and all right reserved to Kanchan News