गण्डकी प्रदेश सरकारले १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । शनिबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक गरेको १०० दिने उपलब्धिमा नीति तथा कार्यक्रम र बजेट पारितलाई पनि राखिएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले जनजीविकाको सबालमा केन्द्रित रहेर सरकारले...

यस्ता छन् गण्डकी सरकारले सार्वजनिक गरेको १०० दिनका उपलब्धि

पोखरा पर्वतको विहादी गाउँपालिकाको वहाकीभञ्ज्याङ—पोखराचौर—खहरेखोला सडक कालोपत्रे भएको छ । प्रदेश सरकारको १६ करोडको लागतमा वहाकीभञ्ज्याङ—पोखराचौर—खहरेखोला सडकको कालोपत्रे गर्ने काम सम्पन्न भएको हो । वालिङ—हुवास— वहाकीभञ्ज्याङ—पोखराचौर—खहरेखोला सडक खण्ड अन्तर्गत चिसापानी— वहाकीभञ्ज्याङ सडक गत बर्षनै कालोपत्रे सम्पन्न भएको थियो । बाकीँ...

वहाकीभञ्ज्याङ—पोखराचौर—खहरेखोला सडकको कालोपत्रे सम्पन्न

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका बेला सहभागी प्रतिनिधिमण्डलको भ्रमणका दौरान राज्यकोषबाट झण्डै एक करोड रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको...

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले गरे करिब १ करोड खर्च

पुश चौपायामा छालाको रोग (लम्पी स्किन डिजिज) को प्रकोप बढ्दै जान थालेपछि गण्डकी प्रदेशका किसानहरु चिन्तित बनेका छन् । लामो समय अघि देखि फैलिएको लम्पी स्किन रोग नियन्त्रणमा आउने आशा गरेका किसानहरु प्रदेशभरनै संक्रमणदर झनै बढ्दै गएपछि चिन्तित छन्...

आगो झै फैलियो लम्पी स्किन रोग, रोग नियन्त्रण नभएपछि गण्डकीका किसान चिन्तित

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने निर्णय गरेसँगै शिक्षाका सरोकारवालाले खुशी व्यक्त गरेका छन् । सरकारले विद्यालय शिक्षासम्बन्धी सम्पूर्ण विषय समेटेर हाल प्रचलित कानूनलाई संशोधन र एकीकरण गरेर संघीय शिक्षा ऐन ल्याउन लागेको हो । २०७२...

विद्यालय कर्मचारीलाई निजामती सरह सुविधा

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रको जनसङ्ख्या घट्दो क्रममा रहेको छ । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका सेवा सुविधा खोज्दै जिल्लाको पहाडी भेगबाट राजमार्ग केन्द्रित स्थानीय...

पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो

जमुना वर्षा शर्मा पोखरा, १७ साउन । पोखराको पर्यटकीय गन्तव्यका रूपमा रहेको महेन्द्र गुफालाई थप व्यवस्थित र सुन्दर बनाउन तयार गरिएको गुरुयोजनाअन्तर्गत यहाँको कार्य अगाडि बढेको छ । धार्मिक, ऐतिहासिक एवं प्राकृतिक महत्वको उक्त गुफाको सौन्दर्यकरण एवं संरचना निर्माणका लागि प्रदेश...

थप सुन्दर बनाइँदै पर्यटकीय गन्तव्य महेन्द्र गुफा

पोखरा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) बजेट विहिन बनेको छ । विज्ञान तथा प्रविधि क्षेत्रको अनुसन्धान गर्ने तथा लुप्त अवस्थामा रहेका विभिन्न वस्तुहरुको सुक्ष्म अनुसन्धान गरी उत्पादन वृद्धि, आयस्रोत बढाएर प्रदेशलाई सक्षम बनाउने उद्देश्यका साथ गठन गरिएको गण्डकी...

बजेट विहिन जिपास्ट,जिपास्ट प्रति प्रदेश सरकारको उदाशिनता

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६९ कम्पनीको ९३ लाख ६१ हजार सात...

नेप्से परिसूचक नौ दशमलव २५ अङ्कले बढ्यो

© copyright 2025 and all right reserved to Kanchan News