हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा...
नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको घटनामा नाम जोडिएका कार्यालय प्रमुख चित्तरञ्जन दासलाई निलम्बन गरिएको छ । घटनाको छानबिन नसकिँदासम्मका लागि निगम गण्डकी प्रदेश कार्यालय प्रमुख दासलाई निलम्बन गरिएको निगमका प्रवक्ता मनोज...
नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश भएको छ। शर्माको तर्फबाट दिईएकाे बन्दी प्रत्यक्षिकरणकाे रिटमा अदालतले उक्त आदेश गरेको हाे। काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो। न्यायाधीशले थुना बाहिर...
सत्तारुढ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकारले राजनीतिक प्रतिशोधमा समय खेर फ्यालेको आरोप लगाएका छन् । पार्टीका सांसद सुनिल शर्मा पक्राउ परेपछि उनले यस्तो बताएका हुन् । पार्टी संसदीय दलको बैठकअघि सञ्चारकर्मीहर”सँग बोल्दै उनले भने, ‘देशमा यतिधेरै समस्या छन्, यतिधेरै लुटपाट...
पूर्ण विके/रासस तनहुँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ । हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही अवस्थामा नै संरक्षण गरिने भएको हो । भानुजन्मस्थल विकास समिति र...
नेकपा (एमाले)ले जरुरी सार्वजनिक महत्वक दुई वटा प्रस्ताव गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । एमाले गण्डकीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र लम्पी स्किन महामारी नियन्त्रण गर्न माग गर्दै बिहीबार सार्वजनिक महत्वको २ प्रस्ताव दर्ता प्रदेश सभा सचिवालयमा...
पोखरा बागलुङ कालिका भगवती मन्दिरमा भारत सहितका बाह्य मुलुकमा बनेका धुप लगाएतका पुजाका सामाग्रीहरु लैजान रोक लगाइएको छ । कालिका भगवती मन्दिर व्यवस्थापन समितिले स्वदेशी उत्पादनको प्रयोगलाई बढवा दिन बाह्य मुलुकमा बनेका धुपका सामाग्रीहरुले पुजा अर्जना गर्न रोक लागएको हो...
काठमाडौंबाट पोखरा आएको बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेँलो धातुसहित एक महिला पक्राउ परेकी छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले काठमाडौंबाट पोखरा आएको बस पृथ्वी चोकमा चेकजाँच गर्ने क्रममा कल्पना गुरुङ सुन जस्तो देखिने पहेँलो धातुसहित...
पोखरामा करेन्ट लागेर एक महिलाको निधन भएको छ । करेन्ट लागेर पोखरा महानगरपालिका १८, सराङकोट गोठादीकी ३० वर्षीया मेनुका बस्नेत थापाको बुधवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । वडा सदस्य कल्पना कार्की ढकालका अनुसार घरमा पालेका कुखुरालाई दाना...
© copyright 2025 and all right reserved to Kanchan News