प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० प्रस्तुत भएको छ। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक प्रस्तुत गरेका हुन्। आजै यसअघिको बैठकमा अर्थमन्त्री डा महतले आर्थिक वर्ष २०८०र८१ बजेट प्रस्तुत गरेका थिए। साथै, बैठकमा उनले बजेटको प्रति टेबल...

प्रतिनिधिसभामा आर्थिक विधेयक प्रस्तुत

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु आवश्यक नभएको बताएका छन्। बजेट भाषणपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। उनले समग्रमा बजेट राम्रो भएको प्रतिक्रिया दिँदै आर्थिक संकटलाई समाधान गर्ने बजेट आएको...

सांसद्लाई ५ करोड छुट्याउनु आवश्यक थिएनः राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा प्रस्तुत गर्दै चालु तर्फ ११ खर्ब ४१ अर्ब ८८ करोड (६५.२० प्रतिशत)...

आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ। बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई...

केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?

अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै प्राथमिकता दिँदै अर्थतन्त्रको फराकिलो आर्थिक वृद्धि गर्ने बताएका छन्। सोमवार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रश्तुत गर्दै मन्त्री महतले यस्तो बताएका हुन्। उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि,...

यी हुन् बजेटका प्राथमिकता र उद्देश्यहरु

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा ३ करोड घनफिट काठ आपूर्तिको व्यवस्था गर्ने घोषणा गरेको छ । विदेशी काठलाई प्रतिस्थापन गर्ने गरी काठ आपूर्तिलाई सहज गर्ने नीति आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले दिगो...

आगामी आर्थिक वर्ष २०८०/८१ मा ३ करोड घनफिट काठ आपूर्तिको व्यवस्था गर्ने घोषणा

अर्थमन्त्री डां रामशरण महतले नेपालमा गाँजा खेतीको लागि सम्भाव्य अध्ययन गरिने बताएका छन्। औषधीजन्य प्रायोजनको लागि गाँजा खेतीको अध्ययन गरिने अर्थमन्त्री बताए। उनले यो घोषणा गर्दा सांसद्हरुले तालीको गटगडाहट सुनिएको थियो। तालीको आवाज सुनेपछि अर्थमन्त्री महत सभामुख तथा राष्ट्रिय...

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताउँदा सांसद्हरूको ताली, अर्थमन्त्री र सभामुखको हाँसो

सरकारले आगामी आर्थिक वर्षको लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छ। सोमवार सरकारले आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै यस्तो बताएको हो। सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतद्धारा प्रश्तुत गरिएको आगामी आर्थिक वर्ष २०८०/०८१...

बजेट भाषण: सबै प्रकारका प्रोत्साहन भत्ता खारेज हुने

मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको १७ जेठदेखि ६ दिन हुने भारत भ्रमणलाई स्वीकृति दिएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। प्रधानमन्त्री दाहालको भारत भ्रमणमा पाँच मन्त्री...

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, भ्रमणमा पाँचजना मन्त्री रहने

© copyright 2025 and all right reserved to Kanchan News