डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ । डिशहोमले हाई स्पीड इन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको हो । नेपालमा नै पहिलो पटक लेटेस्ट वाईफाई टेक्नोलोजीको वाई फाई ६ राउटर...
२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । वैशाख...
“घट्दै छन्, रुख छैन आश्रय तथा पाइन्न खाने फल छैनन् जङ्गल बस्नलायक घटे तिम्रा सुरक्षास्थल घट्दै सन्तति लोपउन्मुख हुने पीडा छ छातीभरि चारो खोज्न अनेक जोखिम बढे बाँच्छ्यौ चरी के गरी ।” (वासुदेव पाण्डेय, बाँच्छ्यौ चरी के गरी) तालैतालको बगैँचा शहर लेखनाथका खास्टे, दिपाङ...
गुल्मी गुल्मीको कालीगण्डकी गाउँपालिका– १ हर्मीचौर वडा कार्यालय र त्यस वरिपरिका घरमा चोरी भएको छ । आइतबार राती अज्ञात व्यक्तिहरुको एक समूहले वडा कार्यालय र घर तोडफोड गरि नगद तथा जिन्सी चोरी गरेका हुन् । वडा कार्यालयसहित स्थानीयवासीका घरहरु तोडफोड गरि...
काठमाडौं । लायन्स क्लब अफ काठमाडौ गुल्मीको जनरल बैठक क्लबका अध्यक्ष PMJF लायन नवराज पोख्रेल ज्यु को अध्यक्षतामा दियालो फुडल्याड बसुन्धारा काठमाडौमा हिजो भाद्र १५ गते सम्पन्न भयो । लायन्स क्लब अफ काठमाडौ गुल्मीका प्रथम उपाध्यक्ष लायन थानेश्वर ज्ञवालीको स्वागत मन्तव्यबाट...
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्म २ करोड डोज खोप आइपुग्ने बताएका छन् । सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल प्रेस मिटमा नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले कुल ५ करोड डोजभन्दा बढी खोप आपूर्तिका लागि सरकारले तयारी...
११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर सनाखत गराउँदैछ । सोमबार बिहान ११ बजे उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बोलाएर आयोगले सनाखत गराउन लागेको...
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बिदावारी भएर निजी निवास बालकोट फर्केका छन् । काठमाडौंमा भइरहेको मुसलधारे वर्षाका बीच युवा संघका कार्यकर्ताले उनलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लगेका हुन् । ओलीलाई बालुवाटारबाट लैजान सयौंको संख्यामा कार्यकर्ता र सवारीसाधनहरूको...
कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाइ पुर्याउने तथा १२६ मेगावाट विद्युत निकाल्ने यो परियोजनाको लक्ष्य छ । यो आयोजनाको कार्यालयको उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले आज बुटवलमा उद्घाटन गर्दै छन् । रुपन्देहीका बुटवल, भैरहवा, लुम्बिनीसहितका शहरहरुमा जनघनत्व...
© copyright 2025 and all right reserved to Kanchan News