मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशै भरका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश...
कञ्चनपुरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ मा र कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जिल्लाको कृष्णपुर नगरपालिका–५ को वनदेवी मन्दिर...
रविजी सरकारमा आउनुस् । भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्यो म तयार छु’ प्रधानमन्त्री पुष्पकमल दाहालले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने बरु सरकारमै सामेल हुने बताएका छन् । सोमबार बिहान चितवन शिवनगरमा रहेको आफ्नो घरमा...
पोखरा महानगरपालिका वडा नम्बर १४ को आयोजनामा ५ दिने जनजाति महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरका वडा न १४ का वडा अध्यक्ष बोध बहादुर कार्कीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । उनले महिलाहरुलाई समाजमा अग्रसर बनाउन जनजाति,...
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन्। उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि...
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने विषयलाई प्रदेश सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि...
काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका–१६ बोहराटारस्थित एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो। घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म...
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजकोे हकमा सरकार सदैव कठोर भएर प्रस्तुत भएको बताउनुभएको छ । आज जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको कार्यालयको उद्घाटन गर्दै उहाँले त्यस सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइनेसमेत बताउनुभयो । मधेसमा मिटरब्याजीको जालो...
प्रहरीले अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-४ घर भई हाल काठमाडौं महानगर १ लाजिम्पाटमा बस्ने २७ वर्षीय सञ्जय रेग्मी रहेका छन् काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको दरवारमार्गबाट...
© copyright 2025 and all right reserved to Kanchan News