एम्वुलेन्समा सतप्रतिशत छुट, अतिविपन्नलाई उपाचारमा आर्थीक सहयोग निर्वाचनमा होमिएको नेकपा एमाले विहादी गाउँपालिकाले पाँच बर्षे घोषणा पत्र सार्वजनिक गरेको छ । पाँच दलिय गठबन्धन सँग एक्लै चुनाव लड्न लागेको एमालेले आफु निर्वाचन जिते पाँच बर्षमा गर्ने कामहरुको प्रतिबद्धता जनाउदै घोषणा...
लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनको आयोजनामा स्वास्थ्य परिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । दुलेगौँडामा आयोजना गरिएको कार्यक्रममा मधुमेह तथा रगतमा हुने खराब बोसो सम्बन्धी निःशुल्क परिक्षण गरिएको थियो । युआरएल (युनाईटेड रिफ्रेन्स ल्याबोरेटरी)को प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य...
पोखरा गण्डकी प्रदेश सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचार गर्न आर्थीक रकम सहयोग गर्ने भएको छ । प्रदेश सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचार गर्न ५० हजार दिने भएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम र...
नेपालमा उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बधाई दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले बिहीबार आधिकारिक ट्वीटरमार्फत नेपाललाई बधाई दिएको हो । नेपालले बुधबारमात्रै १८ वर्षभन्दा माथिका ७० प्रतिशत नागरिकलाई...
यही साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिने भएको हो । खोप आज बिहान १०ः०० बजेदेखि उपलब्ध गराउने नगरपालिकाले जनाएको...
इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र विभागको वेभसाइट http://ferms.dofe.gov.np मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ। इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने भएको छ। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने विभागले...
काठमाडौं, १५ वैशाख । नेपालमा कोभिड–१९ को संक्रमण दर उच्च रहेको छ। नेपालमा अहिले संक्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक...
१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् । कपिलवस्तु–२ (ख) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (ख) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् । सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका...
काठमाडौं, १५ माघ । तेमाल, महाभारत र रोशी गाउँपालिकाले तामाङ समुदायको ड्वाल्हो सोनाम ल्होछारमा ३ दिन सार्वजनिक बिदा दिने भएको छ । ती गाउँ पालिकामा तामाङ समुदायको बाहुल्य छ । तीन वटै गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व ड्वाल्हो सोनाम...
© copyright 2025 and all right reserved to Kanchan News