सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज बुधबार (साउन २० गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो।...
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार १७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२।११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ...
यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत...
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार...
पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ। प्राथमिक बजारमा अहिले १८ लाखभन्दा धेरै लगानीकर्ताले आवेदन दिन थालेका छन्। यस्तो अवस्थामा आईपीओ बिक्री गर्ने कम्पनीहरु पनि बढ्दै गएका छन्। पछिल्लो डेढ वर्षदेखि धेरै कम्पनीहरु आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा छन्।...
आर्थिक वर्ष २०७६/७७ मा प्रतिशेयर आम्दानी (ईपीएस) १०४ रुपैयाँ ९७ पैसा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ...
प्रधानमन्त्री केपी शर्मा ओलीले साउनदेखि लगाउन सुरू गर्ने गरी कोरोनाभाइरसविरुद्धको ४० लाख डोज खोप ल्याउन लागिएको बताएका छन्। बुधबार बसेको कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्नै त्यसका...
नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीहरूलाई छुट्टै शेयर निष्कासन तथा कारोबार गराउने गृहकार्यलाई अन्तिम रूप दिँदै छ। बोर्डले साना तथा मझौला कम्पनीहरूलाई धितोपत्र बजारको माध्यमबाट पूँजी जुटाउन र कारोबार गराउन भन्दै छुट्टै प्लेटफर्म निर्माणमा अन्तिम गृहकार्य गरिरहेको हो। बाेर्डले...
१७ जेठ, काठमाडौं । सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन...
© copyright 2024 and all right reserved to Kanchan News