देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार जेनजी युवाहरूले कब्जा गरेका छन् । आक्रोशित युवाहरूको समूहले सिंहदरबारको मूल गेट फोडेर भित्र पसेका थिए । अहिले सिंहदबारभित्र थुप्रै युवाहरू प्रदर्शनरत छन् । उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीष नेताविरुद्ध नारावाजी गर्दै...

सिंहदरबार सहित राजधानी काठमाडौं जेनजीको कब्जामा

प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षामा सरकारी निवास बालुवाटारबाट निस्केको सुरक्षा स्रोतले पुष्टि गरेको छ । अहिले प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू र केही शीर्ष नेता नेपाली सेनाको सुरक्षामा अज्ञात स्थानमा रहेको स्रोतले जनाएको छ । भैंसेपाटी निवासबाट हेलिकप्टरबाट उद्धार गरिएका उपप्रधानमन्त्री विष्णु...

राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू लाइ सेनाले राख्यो सुरक्षामा

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र देशमा व्यस्त भ्रस्टाचारका विरुद्ध नयाँ पुस्ता (जेनजी) को प्रदर्शनलाई सत्ताको नेतृत्व गरेको नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्ववतन्त्र विद्यार्थी युनियनका नेताहरुले आलोचनात्मक समर्थन गरेका थिए । पार्टी नेतृत्वकै कारण पनि विद्यार्थी...

गण्डकीका एमालेनिकट तिन विद्यार्थी नेताले छोडे एमाले

जेनजी पुस्ताको प्रदर्शनमा कम्तीमा १९ जनाको ज्यान जाने गरी भएको नृशंस दमनपछि राजीनामा दिन गृहमन्त्री रमेश लेखकमाथि चर्को दबाब बढेको थियो। पार्टीबाहिर मात्र नभई पार्टीभित्रैबाट पनि राजीनामाको दबाब आएपछि अन्तत: उनी पद त्याग गर्न तयार भएका हुन्। उनले गृहमन्त्री...

गृहमन्त्री लेखकले दिए राजिनामा

जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्काबाहिरका प्रदर्शनमा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सामजिक सञ्जाल...

जेन-जी को प्रदर्शनमा १९ जनाको मृत्यु

हिन्दू परम्पराअनुसार सोमबारदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । सोह्रवटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा...

सुरु भयो सोह्रश्रद्ध

पूर्वराष्ट्रपति एवं एमाले पूर्व केन्द्रीय उपाध्यक्ष विद्यादेवी भण्डारीले महाधिवेशनका प्रतिनिधिलाई लक्षित गर्दै पत्र लेखेकी छन् । केन्द्रीय कमिटीको साउन ५-६ गते बसेको बैठकको निर्णयको नाममा आफ्नो नवीकरण भइसकेको सदस्यतामाथि प्रश्न उठाइएकाले केही कुरा राख्ने उद्देश्यसहित पत्र लेखेको भण्डारीले उल्लेख गरेकी...

महाधिवेशन प्रतिनिधिलाई विद्याको पत्र- विधि, संस्कार र न्यायका लागि आवाज उठाउनु होस्

२३ औँ स्थापना दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी युनियनले विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। निजामती कर्मचारी युनियन गण्डकी प्रदेश कार्य समिति, जिल्ला कार्य समिति कास्की तथा प्रदेश विभागीय कार्य समितिको संयुक्त आयोजनामा एक कार्यक्रमका बीच पोखरा...

नेपाल निजामती कर्मचारी युनियनको २३ औँ स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो । २०८२ भदौ ९ गते...

फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय,यी हुन् दर्ता नभएका सामाजिक सञ्जाल

© copyright 2025 and all right reserved to Kanchan News