श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै छ । यस दिन वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् । आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ...

श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै

कावासोती, भाद्र ९, गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको बताउनुभयो । नवलपुरको देवचुलीमा आइतबार आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले बालअधिकार स्थापित गर्न र बालबालिकाको समग्र विकास...

निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु: शिक्षा मन्त्री भट्टराई

पोखरा २७ तालचोक स्थित भिजन मन्टेश्वरी टिचर्स ट्रेनिङ सन्टरको २०८१ भाद्र ८ गते शनिवार सातौँ वार्षिकोत्सव तथा दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ। प्रा.डा. रामनाथ ओझाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा करिब ५० जना प्रशिक्षार्थीहरु दिक्षित भएका छन् । कार्यक्रमको...

भिजन मन्टेश्वरी टिचर्स ट्रेनिङ सन्टरको सातौँ वार्षिकोत्सव तथा दिक्षान्त कार्यक्रम सम्पन्न

सहकारी छानबिन विशेष समितिले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग बयान सकिएको छ । अपराह्न साढे ४ बजेबाट सुरु भएको बयान मध्यरातमा १ बजेर १५ मिनेटमा सकिएको हो । बयानमा ५० वटा भन्दा बढी प्रश्नहरु रहेको थिए । बयान ९ घण्टासम्म चलेको...

सहकारी छानबिन समितिले रवि लामिछानेसँग मध्यरातको १ बजे सम्म के के लियो बयान ?

नयाँ सत्ता समीकरण अनुसार संघ सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्य हुन अझै सकेको छैन । संघिय सरकारको नेतृत्व गरेको सत्ता गठबन्धनको मुख्य घटक एमाले यहाँ सरकार बाहिर...

अझै किन भएन गण्डकीमा कांग्रेस र एमाले बीच सत्ता सहकार्य ? यस्तो छ कारण

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते...

तनहुँ बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौं, भदौ ५ शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई थप ससक्त र उत्पादनशील बनाउन प्रभावकारी समन्वय संयन्त्र निर्माण गर्न लागेको बताउनु भएको छ। मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा देखिएका कमजोरी हटाउन स्थानिय रूपमा क्रियाशील स्थानिय तहहरूको महत्त्वपूर्ण भूमिका...

शिक्षा क्षेत्रलाई थप ससक्त र उत्पादनशील बनाउन प्रभावकारी समन्वय संयन्त्र निर्माण गर्दैछौं – शिक्षा मन्त्री भट्टराई

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँएको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्...

आज जनैपूर्णिमा रक्षावन्धन धारण गरिदै

पर्वतका विभिन्न भागमा ग्रामीण सडक कालोपत्र, मोटर चल्ने पुल, सडक, ढल निकासलगायत एक सय २२ वटा योजना सम्पन भएका छन् । पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा ती योजना सकिएका हुन् । गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारबाट एक...

पर्वतमा १२२ पूर्वाधार योजना पूरा

© copyright 2025 and all right reserved to Kanchan News