यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११:०५ बजे र पोखरा–भैरहवाको उडान समय ११:४५ बजे तोकिएको छ । यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ । गौतमबुद्ध...

२५ सय भाडामा यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा उडान गर्दै

दीपक मनाङ्गे भनी चिनिने गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङलाई सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले ज्यान मार्ने उद्योगमा गुरुङलाई कैद सजाय सुनाइएको जानकारी दिए। पाँच वर्षको कैद सजायमध्ये मनाङ्गेले दुई वर्ष आठ...

पूर्वमन्त्री दीपक मनाङ्गेलाई पाँच वर्ष कैद, सांसद पद के हुन्छ?

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बाइडन प्रशासन र डोनल्ड ट्रम्पबीच शान्तिपूर्ण ढङ्गले सत्ता हस्तान्तरण गर्न आफूले सघाउने बताएकी छन्। वाशिङ्टन डीसीमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले चुनावको परिणामलाई स्वीकार गरे पनि ‘चुनावी अभियानलाई बल दिएको लडाइँप्रति हार नमान्ने’ बताइन। उनले आफूले सबै मानिसहरूको...

ह्यारिसले दिइन् ट्रम्पलाई बधाई, सत्ता हस्तान्तरणमा सघाउने

बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय...

एकैदिन तोलामा ४ हजार घट्यो सुन

यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् । टीकाका लागि उत्तम साइत ११ बजेर ३७ मिनेट...

आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

नेपालीहरूको महान चाड तिहारका अवसरमा भरतपोखरी विकास मञ्चको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानमा खुल्ला देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।तिहारका अवसरमा परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने उद्देश्यका साथ...

भरतपोखरीमा देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान

यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषाविद् मुकुन्द शरण उपाध्यायलाई अर्पण गरिएकोे छ । जनस्तरवाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वार स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई विहीवार एक कार्यक्रमका विच प्रदान गरिएको  हो । नगद ५५ हजार...

शुक्ला साहित्य राष्ट्रिय पुरस्कार भाषाविद् उपाध्यायलाई अर्पण

  यो वर्षको त्यो समय हो जब हामी सबै उत्साहित र सबैभन्दा शुभ र मनपर्ने चाडहरू मध्ये एक, तिहार  मनाउन तयारी  मा  छौं। बत्ती, मिठाई, मिठो  खाना, पटाखा हरु  र अन्य कर्मकाण्डका कारण सबैले रमाइलो गर्ने पर्व हो । यो बेला...

स्वस्थ सुखद र सुरक्षित, तिहार

हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो । अष्ट्रेलियाका...

अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा

© copyright 2025 and all right reserved to Kanchan News