३० असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । साथै चार मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार सर्वोच्च अदालतले २९ गते संसद पुनस्र्थापना गर्दै संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि १४९...

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिए

गोरखा, १७ असार । गोरखाको चुमनुब्री गाउँपालिकाको एकै वडाको चार वटा बस्ति बाढी, पहिरोले उच्च जोखिममा परेको छ। मनसुन सुरु भएसँगै आएको बाढी, पहिरोको कारण गाउँपालिकाको वडा नम्बर(३ को चार वटा वस्ती उच्च जोखिममा परेको हो। असार १ गते...

पहिरोको डरले रातभर निदाउन सक्दैनन् चुमनुब्रीवासी, बस्ति व्यावस्थापनमा जुटे सांसद अधिकारी

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार १७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२।११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ...

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । विश्व हिन्दू महासंघका महासचिवप्रति लक्षित समाचारप्रति महासंघको आपत्ती विश्वका विभिन्न भागमा छरिएर रहेका हिन्दु धर्म संस्कृतिका अनुयायीहरु लाई एक सुत्रमा बाँधी सङ्गठित तुल्याउने एवं सनातन हिन्दु संस्कृतिद्वारा प्रतिपादित् वसुधैव कुटुम्बकमको भाबना राख्दै संसारभरि भातृव कायम गरी विश्व शान्तिको र...

महासचिव भण्डारीमाथि लगाइएको झुट्ठा आरोपप्रति विश्व हिन्दु महासंघले आपत्ती जनायो

यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत...

यूनियन लाइफ इन्स्योरेन्स असार २४ गतेदेखि आईपीओ निष्काशन गर्ने

निवर्तमान मन्त्री तथा राजपा नेता विमल प्रसाद श्रीवास्तव संग गरिएको कुराकानीको संक्षित अंश । अहिलेको मुलुकको अवस्थालाई कसरी लिनु भएको छ ? वर्तमान अवस्थामा समाजमा अल्लि अन्यौलता देखिएको छ । अदालतको निर्णयले केही झस्काएको पनि छ । अदालतले राम्रो ग¥यो वा...

ओली सरकारका निवर्तमान मन्त्रीको खुलासा

नेपालको वर्तमान राजनीति तरल अवस्थामा छ । गत जेठ ८ गते प्रतिनिधि सभाको दोश्रो विघटनपछि घटनाक्रम अस्वाभाविक रुपमा विकसित भइरहेका छन् । गत पुस ५ गते भएको प्रतिनिधि सभाको प्रथम विघटनपछिको अवस्था जस्तै यसपालि पनि राजनीतिक मुद्धालाई अदालतमा पु¥याइएको...

सत्तालिप्साको चक्रव्यूहमा नेपाली राजनीति

कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाइ पुर्याउने तथा १२६ मेगावाट विद्युत निकाल्ने यो परियोजनाको लक्ष्य छ । यो आयोजनाको कार्यालयको उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले आज बुटवलमा उद्घाटन गर्दै छन् । रुपन्देहीका बुटवल, भैरहवा, लुम्बिनीसहितका  शहरहरुमा जनघनत्व...

कालिगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाई

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार...

जीवन विकास लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

© copyright 2025 and all right reserved to Kanchan News