कमला, ट्रम्प दोऊ खड़े, काके करूं सखाय । बलिहारी ट्रम्प आपनो, जिन अमरीका दियो दिखाय ।। अर्थः कवि भन्छन् डोनाल्ड ट्रम्प र कमला ह्यारिस दुबै मेरो अगाडि उभिरहेका छन् र यो निर्दोष नेपाली लाई कोसँग मित्रता गर्ने दुविधा छ । त्यसपछि...

विश्व मामिला र अमेरिकी राजनीतिमा ट्रम्पको विजयको प्रभाव

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमा परेको गौचन म्याग्दीकी हुन् । कांग्रेस गण्डकी प्रदेश सदस्य अजित क्षत्रीले काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा हिजो राति साढे ११ बजेतिर निधन भएको जानकारी दिए ।...

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन

  पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा शनिबार गरिएको हाइकिङको ५२ औं श्रृङ्खला पोखरा १३ बयरघारी देखि पोखरा २० मोहोरियासम्म हाइकिङ गरेर सम्पन्न भएको छ । हाइकिङ समुहलाई काफलडाँडा आमा समुहका अध्यक्ष पूर्ण कुमारी गुरुङ सहितको आमाहरुले फुलमालाले स्वागत गरेका थिए...

हाइकिङको ५२ औं श्रृङ्खला वयरघारी देखि काफलडाँडासम्म

माछापुच्छ्रे  गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङको शव फेलापरेको छ । मर्दी आरोहणका लागि काठमाडौँको सनराइज कम्पनीबाट एक विदेशी र सहयोगीका रूपमा गएका चार नेपाली यही कात्तिक २३ गते मर्दी आधार शिविरबाट हिँडेका...

मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो

विद्यालय तहका बालबालिका र स्वतन्त्र पाठकका लागि गुणस्तरीय पुस्तक कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा लेखक, प्रकाशक, अनुबादक लगायत सम्बद्ध सरोकारवालाबिच मंगलमार  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  विद्या भट्टराईले २०६४ साल‌देखि अध्ययन गरी...

बालपुस्तक विकास मापदण्ड र पुस्तक नीतिबारे अन्तरक्रिया

सरकारको हुलाक सेवालाई पुनःसंरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको...

कास्कीमा ‘एक पालिका एक हुलाक’ कार्यालय

काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालततर्फ लगिएको छ । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ । काठमाडौं सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज बिहान पक्राउ गरेको थियो । मनाङेलाई सर्वोच्च...

दीपक मनाङेलाई सीआईबीबाट अदालत लगियो

  जब एउटी महिला संयुक्त राज्यको राष्ट्रपतिको लागि दौडिन्छिन्, यो यस्तो छ कि उनले आफूलाई पारदर्शी स्कच टेपको विशाल रोलमा बेरेकी छिन्: सबै कुरा उनलाई टाँसिएको छ, र उनी सर्न सक्दैनन्। अमेरिकी राजनीतिमा, एउटी महिलाको लिंगले अदृश्य अनुयायी र कडा...

अमेरिकी लोकतन्त्रले महिला राष्ट्रपतिलाई किन समर्थन गर्दैन ?

पोखरा यस वर्षको महिला समाजसेवा पुरस्कार पोखरा १६ वाटुलेचौर निवासी पद्मादेवी शर्मालाई प्रदान गरिएको छ । मैदान आमा समुह वाटुलेचौरले संचालन गरेको सो पुरस्कार पहिलो पटक महिला अधिकार र समाजसेवाकोे क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका भन्दै शर्मालाई अर्पण गरिएकोे हो । शनिवार...

महिला समाजसेवा पुरस्कार पद्मादेवी शर्मालाई प्रदान

© copyright 2025 and all right reserved to Kanchan News