पर्वतको महाशिला,पैयूँ र मोदी गाउँपालिकामा सामाजिक–आर्थिक जोखिम सूचना व्यवस्थापन प्रणाली (SEVIMS) परियोजना सञ्चालनमा आएको छ । पर्वत जिल्लाका ३ गाउँपालिकाहरु मोदी गाउँपालिका, पैयूँ गाउँ‘पालिका र महाशिला गाउँपालिकामा सामाजिक आर्थिक विपन्नता सूचना व्यवस्थापन प्रणाली (SEVIMS) को प्रभावकारी कार्य गराउन यू.एन.डि.पी....
संसदीय पत्रकार मञ्च गण्डकीले संसदीय अभ्यास र पत्रकारिताबारे अभिमुखीकरण कार्यक्रम गरेकाे छ । शनिबार प्रदेश सभाकाे अर्थ तथा विकास समितिकाे सभाहलमा संसदसँग जोडिएका विभिन्न समितिका पदाधिकारी, दलका सचेतक तथा पत्रकारहरूको सहभागितामा कार्यक्रम भएको हो । संसदीय अभ्यास पुस्तकका लेखक आरआर क्याम्पस...
समानीकरण अनुदान र राजस्व खुम्चँदा गण्डकी प्रदेशमा आगामी आर्थिक वर्ष २०८२/८३ मा बजेटको आकार घट्ने भएको छ । चालु आवमा रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको प्रदेश सरकारलाई आगामी आवका लागि रु २९ अर्ब ५० करोड बराबरको बजेट...
पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । गण्डकी प्रदेशको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको सिनुवा आसपास क्षेत्रमा ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद्...
बागलुङ । बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएका छन्भने घर जीर्ण बन्दै गएका छन् । सेवा सुविधाको खोजीमा गाउँबाट शहर बजार झर्ने प्रचलन बढेको...
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकार र दलभित्र विवादित भइरहँदा सक्रिय राजनीतिमा फर्कन इच्छा देखाएकी पूर्वराष्ट्रपति विद्या भण्डारी एक साता लामो चीन यात्रामा जाने भएकी छन्। चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा आगामी शनिबार बेइजिङतर्फ जान लागेकी भण्डारीको राष्ट्रपति...
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुक समृद्ध बन्नका लागि राजनीतिक स्थायित्व जरुरी भएको बताउनुभएको छ । आज गृहजिल्ला लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला समन्वय समिति लमजुङको सभाहलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) लमजुङको नवौँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को...
नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो । सगरमाथा कार्य...
साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २.७९ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६०९ अंकमा कायम भएको छ । आजसहित लगातार छैटौं दिन सेयर बजार घटेको हो । बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ...
© copyright 2025 and all right reserved to Kanchan News