गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको वार्षिक बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सरकारले उक्त वर्षका लागि ३१ अर्व ९७ करोड ९९ लाख ९९ हजारको बजेट यही असार १ गते सार्वजनिक गरेको...

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा...

आज चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  चुपचाप उभिएको सानो झुपडी घर, वरिपरि हरियाली भए पनि मनभित्र भने वर्षौंदेखिको खडेरी । यही  शान्त पर्खालहरू भित्र रहेकाे घरमा आफ्नो  जीवन बिताउने खैसरा सुनार, अब पचासको नजिक छिन्। कुनै संगत छैन, कुरा गर्ने कोही छैन। खैसरा लुन्खु-घन्तेरी-घन्टे  सडक...

“कठिनाई र मौनताले कोरिएको जीवन: खैसराको कोमल आशा यूएनडिपीको काँधमा“

पोखरा ।  पोखराको सांगीतिक र सांस्कृतिक क्षेत्रमा विशेष पहिचान बनाएको सफल निरमाया दोहोरी सांझ एण्ड रेष्टुरेन्ट प्रालिले आफ्नो २१औं वार्षिकोत्सव विशेष कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा लोकदोहोरी क्षेत्रका चर्चित कलाकारहरू गीता पाइजा, श्याम...

सफल निरमाया दोहोरी सांझको २१औं वार्षिकोत्सवमा चर्चित कलाकारहरूको  प्रस्तुति

  देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी...

पाचौं हेमजा हिले महोत्सवको तयारी पुरा

म्याग्दी। जिल्लाको बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा बनाई वितरण गरिएको हो । आर्थिक वर्ष २०७६र७७ देखि निर्माण सुरु भएको आयोजना सात...

पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग पछिल्लो समय साढे १६ करोड रुपैयाँ बराबरको सम्पत्ति छ । गर्भनरको यो सम्पत्ति सुन र गाडीबाहेक हो । केन्द्रीय बैंक गभर्नर नियुक्त भएसँगै पौडेलले आफ्नो सम्पत्ति विवरण बुझाएका हुन् । उक्त विवरण...

गभर्नर पौडेलको सम्पत्ति साढे १६ करोड

कास्की । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँ प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथमिकताहरू पूरा गर्न प्रस्तावित कार्यक्रमहरू कार्यान्वयनका लागि ८ अर्ब ३५ करोड १२ लाख बजेट...

पोखरा महानगरको बजेट ८ अर्ब ३५ करोड

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भरतपुरस्थित न्यु भरतपुर २२० केभी सबस्टेसन निरीक्षण अनुगमन गरेका छन् । प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजन ढकालसहित उच्चस्तरीय प्राविधिक टोलीले दमौली भरतपुर १३२ केभी लाइन पूर्ण क्षमतामा सञ्चालन गर्न न्यु भरतपुर सबस्टेसनमा देखिएको...

मर्स्याङ्दी र दोर्दी करिडोरस्थित जलविद्युत् आयोजना पूर्ण क्षमतामा चल्ने

© copyright 2025 and all right reserved to Kanchan News