पोखरामा केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु

पोखरामा केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु

  • माधव पराजुली

  • बिहिबार, मंसिर ७, २०८०

  • 216
    SHARES
पोखरामा केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु

पोखरा

पोखरामा केपी ओली कप टी२० क्रिकेट प्रतियोगिता सुरु भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा विहिबार पोखरारंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको हो उद्घाटनगर्दै एमाले अध्यक्ष ओलीले खेल क्षेत्रको विकास गर्न सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो उहाँले सात ओटै प्रदेशमा सबैकिसिमका खेल खेल्न मिल्ने अन्तराष्ट्रिय स्तरको रंगशाला आवश्यक रहेको बताउनुभयो सरकारको लगानीबिना खेल खेलाडीकोविकास हुन नसक्ने भन्दै उहाँले खेल क्षेत्रमा लगानी गर्न सरकार लाई आग्रह गर्नुभयो उहाँले क्रिकेटमा पछिल्लो समय नेपालले गरेकोप्रगतिले देश विश्वभर परिचित हुदै गएको समेत बताउनुभयो उहाँले क्रिकेट खेलाडीलाई सरकारले घोषणा गरेको पुरस्कार अबिलम्बदिन पनि माग गर्नुभयो

त्यस्तै एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले एमालेले नेतृत्व गरेको सरकारका पाला खेल क्षेत्रको विकास तिव्र गतिमा भएकोबताउनुभयो

प्रतियोगितामा प्रदेशका टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ मदन भण्डारी स्पोर्टस एकेडेमीको गरी १२टिमको सहभागिता हुनेछ

प्रतियोगितामा विजेताले लाख, उपविजेताले लाख ५० हजार नगदसहित सिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् म्यान अफ सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार म्यान अफ म्याचले नगद हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकलेजनाएको


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News