CAS ID 02564033775 भएका डिशहोमका ग्राहकले जिते एक लाख

CAS ID 02564033775 भएका डिशहोमका ग्राहकले जिते एक लाख

  • Kanchan News

  • मङ्लबार, बैशाख २०, २०७९

  • 60
    SHARES
CAS ID 02564033775 भएका डिशहोमका ग्राहकले जिते एक लाख

 

CAS ID 02564033775   भएका डिशहोमका ग्राहकले एक लाख रकम जितेका छन् । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने व्यवस्था छ । साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।
यसै योजना अन्तर्गत बैशाख १९ गते गरिएको लक्कीड्रमा CAS ID 02564033775 भएका ग्राहकले रु एक लाख जित्न सफल भएका हुन ।
डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।
यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेस मा हुने गर्दछ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News