प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिहीबार पनि बयान लिने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्धको महाअभियोग प्रस्तावका सन्दर्भमा महाअभियोग सिफारिस समितिले बजारमा आएका र नेपाल बारले लेखेर दिएका आधारमा ४३ वटा प्रश्न बनाएर बयान थालेको छ ।
बुधबार पहिलो दिन पाँचवटा प्रश्नकोमात्र जवाफ सकिएको छ । बाँकी ४३ प्रश्नको जवाफ बिहीबार निरन्तर रहनेछ । सिफारिस समितिले सोधको प्रश्नहरू अधिकांश मिडियामा आएका तथा बारलगायतले लगाएका आरोपहरूमा आधारित छन् । सबै प्रश्न तथा आरोपहरूको राणाले अश्वीकार गरिसकेका छन् ।
हेर्नुस् राणालाई सोधिएका ४३ प्रश्न :
हेर्नुस् राणालाई सोधिएका ४३ प्रश्न :