एमाले केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुँदै

एमाले केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुँदै

  • Kanchan News

  • शुक्रबार, अशोज ८, २०७८

  • 97
    SHARES
एमाले केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुँदै

काठमाडाैं ।नेकपा एमालेको केन्द्रीय कमिठी बैठक आजदेखि शुरु हुँदैछ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा हुने बैठक भोलिसम्म चल्नेछ ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । सम्भवतः यही वैठकले यी सबै विषयहरु पारित गर्नेछ ।नेकपा एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News