दोहा : कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा मंगलबार राति अर्जेन्टिना र साविक उपविजेता क्रोएसिया आमनेसामने हुँदैछन्। चार वर्षअघिको फाइनलिस्ट क्रोएसिया फेरि एक पटक फाइनल यात्रा तय गर्न चाहन्छ। ज्लाट्को डालिचको टिम चार वर्षअघि रुसको लुजनिकी रंगशालामा फ्रान्ससँग पराजित हुँदा उपविजेतामा...

विश्वकपको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

चोटका कारण मैदान बाहिर रहेका ब्राजिलका स्टार स्ट्राइकर नेयमार मैदान फर्कने भएका छन्। नकआउट चरण अन्तर्गत सोमबार दक्षिण कोरियाविरुद्ध हुने खेलमा उनी मैदान फर्कन लागेका हन्। ब्राजिल फुटबल टिमका मुख्य प्रशिक्षक टिटेलाई उद्धृत गर्दै बिबिसीले आज (सोमबार) नेयमार मैदान फर्कने...

दक्षिण कोरियाविरुद्ध मैदान फर्किनु अघि नेयमारले लेखे भावुक स्टाटस!

बलात्कार मुद्दा लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पुर्पक्षका लागि केन्द्रीय कारागार, सुन्धारा चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले ‘प्रतिवादी निर्दोष रहेछन् भनी मान्न नमिल्ने’ ठहर गर्दै थुनामा रहेर मुद्दाको पुर्पक्ष गर्ने...

सन्दीपले सार्वजनिक हैसियत ख्याल नगरेको ठहर,थुनामा पठाइए सन्दीप

पोखरा पर्यटकीय नगरी पोखरामा आज देखि नवौँ राष्ट्रिय खेलकुद शुरु भएको छ । नेपालको खेलकुदको कुम्भमेलाको रुपमा लिईएको नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन शुक्रबार पोखरा रंगशालामा उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नुभएको हो । उद्धघाटन गर्दै उपराष्ट्रपति पुनले खेलको राष्ट्रिय तथा अन्तराष्ट्रिय...

नवौँ राष्ट्रिय खेलकुदको उद्धघाटन, राष्ट्रको पहिचान र गरिमा उच्च पार्न खेलकुदको विकास अपरिहार्य छः उपराष्ट्रपति पुन

कास्की।पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आउनुभएको...

नवौँ राष्ट्रिय खेलकुद आजदेखि पोखरामा, उपराष्ट्रपतिले उद्घाटन गर्दै

प्रहरी हिरासतमा रहेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । अनुसन्धानका लागि थप समय आवश्यक भएकाले प्रहरीले मागेको समयमा  जिल्ला अदालत काठमाडौँले आज खेलाडी लामिछानेलाई ५ दिन थुनामा राखी अनुसन्धान गर्न...

सन्दीप लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अनुमति

नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ । युवा...

पोखरामा नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले किशोरीलाई लगेर जबरजस्ती करणी गरेको भनिएको होटलको क्लोज सर्किट (सीसी) क्यामराका दृश्य प्रहरीले संकलन गरेको छ । ती दृश्यमा लामिछाने र पीडित भनिएकी युवती ५ भदौमा होटलको कोठा नम्बर ३०५ सम्म पुगेको देखिएको...

लामिछाने र पीडितसँगको प्रमाण संकलन गर्दै प्रहरी, अनुसन्धान शुरु

आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो । तर अब एक दिन अघि अर्थात नोभेम्बर २० मै विश्वकप सुरु हुनेछ । जसमा आयोजक कतारले इक्वेडरसँग...

फिफा विश्वकप एक दिन अघि सर्‍यो

© copyright 2025 and all right reserved to Kanchan News