अमेरिकी टिम भुटनिज युथ स्पोट्र्स क्लब बीवार्ईएससी पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरामा भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै भुटानी शरणार्थीहरुको क्लबले प्रतियोगितामा अन्तिम ४ मा स्थान सुरक्षित गरेको...

मनाङ मस्र्याङ्दीलाई हराउँदै बीवार्ईएससी आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो । संकटाका लागि मेसुके,...

आर्मीलाई रोक्दै संकटा आहारारा पोखरा गोल्डकपको  सेमिफाइनलमा

पोखरा एपीएफ क्लब आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार पोखरा रगंशालामा भएको खेलमा धरान फुटबल क्लबलाई २–० ले पराजित गर्दै साबिक बिजेता एपीएफले सेमिफाइनलको यात्रा पक्का गरेको छ । एपीएफलाई जिताउन पहिलो हाफमै बिकु तामाङले ३६ औं र...

एपीएफ क्लब आहारारा ! पोखरा गोल्डकपको सेमिफाइनलमा

पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर रोयल्सले नेपाल टी-२० लिगमा विजयी सुरूआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरको ब्याटिङमा सन्दीप जोराले अविजित ४०...

पोखराको लगातार दोस्रो हार

मनाङ मस्र्याङदी क्लवले पोखरामा हुन लागेको आहा रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबलाई खेल्न नदिन माग गरेको छ । पोखरामा हुन गईरहेको आहा रारा पोखरा गोल्डकपको २२ औँ संस्करणमा प्रतिस्पर्धा गर्न लागेको धरानको टोली धरान फुटबल क्लबविरुद्ध मनाङ मस्र्याङदी...

धरानलाई आहा–रारा गोल्डकप खेल्न नदिन पत्र

मोफसलको चर्चित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औँ संस्करणमा सहभागिता जनाउने १० टोलीको टुङ्गो लागेको छ । आयोजक सहारा क्लब पोखराले मङ्गलवार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता खेल्ने १० टोलीको तय भएको जनाएको छ । यस संस्करणमा साविक विजेता...

आहा ! रारा पोखरा गोल्डकप खेल्ने १० टोलीको टुङ्गो लाग्यो

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ ।कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–३ गाेलले हरायाे । निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे...

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकपको उपाधिका लागि आइतबार राति लुसेल आइकोनिक स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने...

विश्वकप उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै, कस्ले जित्ला उपाधि

क्रोएसियाले विश्वकपमा पुनः एकपल्ट उच्चस्तरकाे प्रदर्शन गर्दै तेस्रो स्थान जितेको छ । ऐतिहासिक टिम मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २-१ गोलअन्तरले पराजित गरेको हो । ज्लात्को ड्यालिक प्रशिक्षित क्रोएसिया चार वर्षपघि रुस विश्वकपमा फ्रान्ससँग फाइनलमा पराजित रहेको थियो । सन्...

मोरक्कोलाई हराउदैँ विश्वकपमा तेस्रो भयो क्रोएसिया

© copyright 2025 and all right reserved to Kanchan News