पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान बुधबार देखि हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट उडेको सिचुवान एयरलाइन्सको जहाज पिहलो पटक बिहान साढे ९ बजे अवतरण गर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको अनुमति...

पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान बुधबार हुदै

बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सदनमै राजीनामा बुझाएका छन् । प्रदेश सभामा बोल्दै नेता थपलियाले अब नेकपा...

बागमती सरकारबाट बाहिरियो एमाले

बागमती प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् । बागमती प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको...

बागमती प्रदेश: ४ दिनभित्र सरकार गठन गर्न आह्वान

६७ औं प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश पराजुली सम्मानित भएका छन । नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात् गर्दै सुरक्षित समाज निर्माणको पवित्र लक्ष्य प्राप्तिमा निजले कुशल व्यावसायिक क्षमता प्रदर्शन...

प्रहरी नायव निरीक्षक पराजुली सम्मानित

प्रदेश सभाबाट बजेट पास भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेका छन् । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशन बिना सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीले...

बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई हटाउन माओवादी र कांग्रेसको हस्ताक्षर संकलन सुरु

आज देशभरका सातवटै प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति...

सातवटै प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली मधेश, बागमती र गण्डकी प्रदेशमा प्रवेश गरेको छ । जेठ २२ गते प्रदेश १ मा प्रवेश गरेको मनसुनी प्रणाली बिहीबारदेखि तीन प्रदेशमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

मधेश, बागमती र गण्डकी प्रदेशमा प्रवेश गर्‍यो मनसुन

बागमती र गण्डकी प्रदेशका सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने सूचना जारी भएपछि तीब्र आलोचना भएको छ। आवश्यक उपकरणबिना नै मंहगो शुल्क लिएर सरकारले सवारीसाधनमा  ‘इम्बोस्ड नम्बर’ प्लेट जडान गर्ने कार्य अगाडि बढाएसँगै विवाद उत्पन्न भएको हो। युवा...

इम्बोस्ड नम्बर प्लेटको मूल्य अचाक्ली

वागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ । वागमती प्रदेश सरकारले असार १ गते प्रस्तुत गर्ने बजेट भाषणपछि प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेस वागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानीयाँले गर्ने भएका हुन् । संभवतः उनी असार...

बजेटपछि वागमतीको मुख्यमन्त्री फेरिँदै,सरकारको नेतृत्व कांग्रेसले गर्ने

© copyright 2024 and all right reserved to Kanchan News