जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले मौन अवधिमा मत मागेको भन्दै तनहुँ – १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग स्पष्टीकरण सोधेको छ। गत ७ गते मध्यरातदेखि नै मौन अवधि लागु भइसकेको अवस्थामा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै...
प्रदेश नं १ मा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको हो । धारा १६८ को उपधारा अनुसार सरकार गठन गर्न प्रदेशसभामा कुनै...
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएका छन्। साउन ८ गतेबाट प्रदेशसभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना आफूले देखेको उनले उल्लेख गरे। मुख्यमन्त्री...
आज देशभरका सातवटै प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति...
एमालेको गढ भत्काउदैं स्वतन्त्र उम्मेदवार हर्कराज राई(हर्क साम्पाङ) धरान उपमहानगरपालिकाको मेयरमा भारी मतले विजयी भए। उनले सत्ता साझेदार गठबन्धनको तर्फबाट मेयरका प्रत्यासी कांग्रेसका किशोर राईलाई पराजित गर्दै धरानको मेयरमा निर्वाचित भएका हुन्। हर्कराजले २० हजार ८ सय २१ मत...
प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भएका छन् । बुधबार नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो । एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार...
© copyright 2024 and all right reserved to Kanchan News