पोखरा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार सरकार गठनका लागि आब्हानका गर्नुभएको थियो । सोही उपधारा बमोजिम २ वा २ भन्दा...
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठन गर्न आह्वान भएको हो । प्रदेश प्रमुख गुरुङ नयाँ सरकार...
पोखरा गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ भएको छ । शनिबारको गण्डकी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट नयाँ सरकार आह्वान हुनुपर्नेमा अझै हुन नसकेको हो । संविधानको धारा १६८ को...
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...
पाल्पाको जोरधारामा भएको बस दुर्घटनामा मृतक महिलाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–३ सुर्यपुराकी अन्दाजी ३५ वर्षीय राधिका पौडल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । बुटवलबाट पाल्पा हुँदै बाग्लुङको...
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आज साँझ मात्र आव्हान हुने भएकाे छ । प्रदेश प्रमुख पृथ्विमान गुरुङ काठमाण्डाैंबाट फर्केपछि नयाँ सरकार गठनका लागि आव्हान हुने भएकाे हाे । प्रदेश प्रमुख निकटस्थ श्राेतका अनुसार प्रदेश प्रमुख आज अपरान्ह ३ बजेकाे...
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले मौन अवधिमा मत मागेको भन्दै तनहुँ – १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग स्पष्टीकरण सोधेको छ। गत ७ गते मध्यरातदेखि नै मौन अवधि लागु भइसकेको अवस्थामा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै...
नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी पर्वत अस्पतालमा आधुनिक भवन निर्माणको काम चलिरहेको छ । २८ करोड बजेट विनियोजन भएपछि सहरी विकास कार्यालय बागलुङमार्फत गोरखा कन्स्ट्रक्सनले भवन निर्माणको काम गरिरहेको छ...
पोखरा माओवादी केन्द्र संसदिय दलको बैठकले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पछि शुक्रबार बसेको संसदिय दलको बैठकले गण्डकी प्रदेश सरकार बाट बाहिरिने निर्णय गरेको हो । प्रदेश सरकार...
© copyright 2024 and all right reserved to Kanchan News