अर्जुन चौपारी गाउँपालिका १ मा नमूना युवा गाउँसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सुरु भएको छ । चार दिनसम्म चल्ने प्रशिक्षण तथा अभ्यास कार्यक्रम अर्जुन चौपारी गाउँपालिले राष्ट्रिय युवा परिषद नेपालको समन्वयमा गरिएको हो । युवाको नेतृत्व तथा ब्याक्तित्व बिकास,...

अर्जुन चौपारी गाउँपालिका १ मा नमूना युवा गाउँसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सुरु

काठमाडौंका विश्वास अर्याल हराएको भन्दै कास्की प्रहरीमा खोजतलास गरी पाऊँ भन्ने निवेदन प¥यो । काठमाडौं टोखा नगरपालिका ८ का २८ वर्षीय विश्वास अर्याल शुक्रबार पोखरामा सम्पन्न एक विवाहमा समारोहमा सहभागी थिए । पोखरा ९ बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा विवाहको...

विहेको निम्तो मान्न आएका विश्वास पोखरामा लुटिए

परराष्ट्रमा मन्त्रालयका नायव सुब्बा ३१ वर्षीय अनुप भण्डारी पोखरामा बेगनासतालमा सोमबार मृत भेटिएका छन् । बिहान ८ बजे डुगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थल पुगी शव तालबाहिर...

परराष्ट्र मन्त्रालयका कर्मचारी भण्डारी पोखरामा मृत भेटिए

पोखरा गण्डकी प्रदेशसरकारको मन्त्री परिषद् विस्तारमा ढिलाई भएको छ । सत्ता साझेदार दलमा सहमती जुट्न नसक्दा वैशाख १५ गते सपथ लिनुभएका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्री परिषद् विस्तार गर्न सक्नुभएको छैन् । गण्डकी प्रदेशमा अन्य दुई जना विना विभागिय मन्त्री हुनुहुन्छ...

गण्डकी प्रदेश सरकार विस्तारमा बिलम्ब

पोखरा गण्डकी प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्ण देवकोटा नियुक्त गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले देवकोटालाई गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । गोरखाको पालुङटार वडा नं. ३ घर भएका देवकोटाले...

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त

पोखरा महानगरपालिका वडा नम्बर १४ को आयोजनामा ५ दिने जनजाति महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरका वडा न १४ का वडा अध्यक्ष बोध बहादुर कार्कीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । उनले महिलाहरुलाई समाजमा अग्रसर बनाउन जनजाति,...

पोखरा महानगरका वडा न १४ को आयोजनामा ५ दिने जनजाति महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने विषयलाई प्रदेश सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि...

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री, यस्तो छ अंकगणित

पोखरा नवनियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहिबार नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । गोरखाका पाण्डे...

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए सपथ, तिन सदस्य मन्त्रीमण्डल विस्तार

गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउन नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज  पाण्डेलाई समर्थन गरेको नेकपा माओवादी केन्द्र मन्त्रालयको टुंगो नलगाए सम्म तत्काल सरकारमा सहभागी नहुने भएको छ । ३ वटा मन्त्रालय दावी गरिरहेको माओवादीले मन्त्रालयको संख्या र मन्त्रालयको जिम्मेवारी समेत...

गण्डकीमा माओवादी तत्काल सरकारमा नजाने

© copyright 2024 and all right reserved to Kanchan News