माधव पराजुली,रेडियो नेपाल पोखरा नव निर्वाचित गण्डकी प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण पुस १४ गते हुने भएको छ । गत मंसिर ४ गते सम्पन्न भएको प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित हनुभएका गण्डकी प्रदेशसभाका सदस्यहरुले शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको प्रदेश...

गण्डकी सांसदको सपथ पुस १४ गते, मित्रलाल बस्यालले सपथ ग्रहण गराउने

माधव पराजुली, पोखरा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले ल्याएको पर्यटन विदामा बेथिति देखिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पृथ्बी सुब्बा गुरुङ नेतृत्वको तत्कालिन गण्डकी प्रदेश सरकारले २०७६ सालमा एक कार्यविधि बनाएर गण्डकी प्रदेशका कर्मचारीहरुलाई आफुले...

गण्डकी पर्यटन विदामा बेथिति

पोखरा गण्डकी प्रदेश सभा भवनलाई सजावट गर्न थालिएको छ । नयाँ सांसद आउनुपूर्व रंगरोगनसहित गण्डकी प्रदेश सभा भवनलाई सजावट गर्न थालिएको हो । संसद् भवन मर्मत गरी रंगरोगन गर्नुका साथै सौन्दर्यीकरण गर्न थालिएको प्रदेश सभा सचिवालयले जनाएको छ । गण्डकी...

नयाँ सांसद आउदै गर्दा गण्डकी प्रदेश सभा भवन सजावट गरिदै

गण्डकी प्रदेशका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबारे सनसनी अडियो, भिडियो ल्याउने धम्की दिएका छन् । चुनाव लगत्तै मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्त गर्नुको कारण नभने अडियो, भिडियो सार्वजनिक गर्ने धम्की दिएका हुन् । चुनाव लगत्तै...

के हो पूर्वमन्त्री खड्काले गण्डकीका मुख्यमन्त्रीबारे ल्याउछु भनेको सनसनी भिडियो ?

पोखरा यतिबेला प्रदेश र संघको चुनावी सरगर्मी निकै बढेको छ । उम्मेदवारहरु जनताको घरदैलोमा आफ्ना ऐजेण्डा लिएर पुगेका छन् । कास्कीमा विभिन्न राजनीतिक दलबाट चुनाव लडेका उम्मेदवार हुन् वा स्वतन्त्र सबैका चुनावी एजेण्डा उस्तै उस्तै भइरहदा गण्डकी प्रदेश बाट प्रतिनिधिसभा...

गण्डकी प्रदेश बाट चुनाव लड्दै गरेका महिला उम्मेदवारका ऐजेण्डा पृथक

निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई कर्मचारीको बढुवा र तहवृद्धिसम्बन्धी निर्णयमा तीनदिने स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागेको अवस्थामा स्थानीय तहका कर्मचारीको बढुवा र तहवृद्धि गरेको भन्दै आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई स्पष्टीकरण सोधेको हो । आयोगले बिहीबार गण्डकी...

गण्डकी सरकारलाई आयोगले सोध्यो आचारसंहिता उलंघन गर्दै कर्मचारीको बढुवा किन गरेको ?

नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ । युवा...

पोखरामा नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

पोखरा । गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले आफुले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनको तर्फबाट कास्की २ (ख) मा...

गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाले गरे गाडी फिर्ता

प्रतिनिधि सभाको निर्वाचन क्षेत्र तिन ओटा र प्रदेशका ६ ओटा निर्वाचन क्षेत्र रहेको कास्कीमा उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका तर्फ बाट गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल...

यी हुन् कास्कीमा गठबन्धन र एमालेका तर्फबाट तीनै क्षेत्रमा चुनाव लड्दै गरेका उम्मेदवार

© copyright 2025 and all right reserved to Kanchan News