पोखरा गण्डकी प्रदेश प्रमुखले ५ दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुङले पाँच दिनको समय दिएर प्रदेश सरकार गठन गर्न बिहिवार आव्हन गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन...
पोखरा सांसद निर्वाचित भएर आएपछि बसेको गण्डकी प्रदेशसभाको पहिलो बैठकमा दुईवटा अध्यादेश टेबल भएका छन् । प्रदेश सभामा गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको...
माधव पराजुली, पोखरा नेपाल स्थित चिनियाँ कार्यवाहक राजदुत वाङ सिनले हिमाल पारी अन्तरदेशिय रेलमार्ग निर्माण गर्न नेपाल सँग काम गर्न आफुहरु आतुर रहेको बताउनुभएको छ । आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदुत वाङ सिनले चीन–नेपाल अन्तरदेशिय रेलमार्ग...
नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । आईतबार बसेको एमाले बैठकले एमाले संगठन विभाग प्रमुख अधिकारीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । पुर्व गृहमन्त्री समेत रहनुभएका अधिकारीलाई एमालेले गण्डकीको मुख्यमन्त्रीका रुपमा...
होटल रानीबन आर्केड तथा क्वीन फरेष्ट रेष्ट्रो बारले नेपाल देशः ७ प्रदेश पकवान मेला २०७९ आयोजना गर्ने भएको छ ।रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा आयोजित २४ औं सडक महोत्सव तथा होटलको ४५ औं वार्षिकोत्सवको अवसरमा पकवान मेला गर्न...
माधव पराजुली,रेडियो नेपाल पोखरा नव निर्वाचित गण्डकी प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण पुस १४ गते हुने भएको छ । गत मंसिर ४ गते सम्पन्न भएको प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित हनुभएका गण्डकी प्रदेशसभाका सदस्यहरुले शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको प्रदेश...
माधव पराजुली, पोखरा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले ल्याएको पर्यटन विदामा बेथिति देखिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पृथ्बी सुब्बा गुरुङ नेतृत्वको तत्कालिन गण्डकी प्रदेश सरकारले २०७६ सालमा एक कार्यविधि बनाएर गण्डकी प्रदेशका कर्मचारीहरुलाई आफुले...
पोखरा गण्डकी प्रदेश सभा भवनलाई सजावट गर्न थालिएको छ । नयाँ सांसद आउनुपूर्व रंगरोगनसहित गण्डकी प्रदेश सभा भवनलाई सजावट गर्न थालिएको हो । संसद् भवन मर्मत गरी रंगरोगन गर्नुका साथै सौन्दर्यीकरण गर्न थालिएको प्रदेश सभा सचिवालयले जनाएको छ । गण्डकी...
© copyright 2024 and all right reserved to Kanchan News