गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार विस्तार गरेका छन् । लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेललाई उनले नियुक्त गरेका छन् । शपथका लागि प्रदेश प्रमुखसमक्ष साढे ४ बजेको समय लिइएको छ । यो सँगै गण्डकी सरकारले...
गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । गतसाता परेको वर्षाले...
नेपाली कांग्रेस र नेकपा (एमाले)को आइतबार न्युनतम साझा कार्यक्रम तयार भएको छ । गत असार १७ गते कांग्रेस र एमालले बिच भएको ७ बुँदे सहमतिकै आधारमा कार्यक्रम बनाइएको हो । नागरिकको सर्वोपरी हित र सेवामा समर्पित प्रदेश सरकार सञ्चालन गरिने...
नेकपा माओवादी केन्द्रले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नेपाल समाजवादीका सांसद फणीन्द्र देवकोटामाथि कारबाही अगाडि बढाउने भएको छ । माओवादी गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटामाथि कारबाहीको प्रक्रिया आजैदेखि सुरू हुने बताएका बताए । माओवादीको चुनाव चिह्न...
गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे नेतृत्वको सरकार जोगिने भएको छ । अहिले भइरहेको मतदानमा राप्रपासहित फणिन्द्र देवकोटा र दीपक मनाङेले पनि पाण्डेलाई विश्वासको मत दिएका छन् । गण्डकीमा कांग्रेसको २७ सांसद छन् । उसलाई बहुमत पुर्याउन थप ४ जना सांसद आवश्यक...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतलाई सर्वाेच्च अदालतले अवैधानिक ठहर गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै बदर हुने फैसला गरेको हो । अदालतले...
गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले आह्वान गरेकाे प्रदेश सभामा कांग्रेस संसदीय दलले बहिस्कार गर्ने भएकाे छ । शुक्रबार बसेकाे संसदीय दलकाे बैंठकले शुक्रबार दिउँसाे ३ बजे बाेलाइएकाे प्रदेश सभा बैंठमा अनुपस्थित हुने निर्णय गरेकाे हाे । मिति २०८१।०१।०७ गते ३...
नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रवार बस्ने गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतको आदेश विपरीत प्रदेश सभा बैठक बोलाइएको भन्दै कांग्रेस र राप्रपाले बहिष्कार बैठक गर्ने तयारी गरेको हो । सर्वोच्च अदालतले...
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधवार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो पार्टीको संसदीय दलले जनाएको छ । नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले...
© copyright 2024 and all right reserved to Kanchan News